Saturday, March 25
Shadow

Video

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसा...
जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम २०७० सालमा सुरू भएको थियो। दुई वर्षमा पूरा गर्ने भनिएको यो सडकको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।बेलैमा निर्माण सम्पन्न नभएर आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्। मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो। त्यही बेला स्थानीयले ‘जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको’ भन्दै आक्रोश पोखेका हुन्।‘नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु? धुलो खाएरै रोगले मर्नु?’ एक स्थानीयले मन्त्री श्रेष्ठसँग भनिन्। नगरकोटको बास्तोला गाउँका एक स्थानीय त मन्त्रीको गाडी रोक्न बाटैमा बसेका थिए। उनले बेलैमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा सरकारले...
स्काई लाइट नेपालको ब्यानरमा उत्पादन भएको नेपाली टेलीचलचित्र उठी बासको भाग एक सार्बजनिक….

स्काई लाइट नेपालको ब्यानरमा उत्पादन भएको नेपाली टेलीचलचित्र उठी बासको भाग एक सार्बजनिक….

Entertainment, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
स्काई लाइट नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र उठी बास को भाग एक सार्बजनिक भएको छ ।उक्त सिरियल स्काई लाइट नेपालको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ । र उक्त सिरियल दर्शक हरुको अपार माया पाउन सफल भएको छ। जसमा मुख्य कलाकारको भूमिकामा ललित सिंह साउद सुक्र तमाङ्ग बिदुर पोखरेल संगीता सिर्पली सन्तोष भट्टराई सिर्जना तिमल्सिना सोनी अधिकारी लगायात अन्य कलाकार हरु छन् भनेछायांकन फिरोशी क्षेत्री र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र सुक्र तमाङ्गले निर्माण गरेका हुन् । हेर्नुस भिडियो https://youtu.be/zOj1z4efrYo...
रबीजी तपाइको यस्तै तालले अर्को चुनावमा स्वतन्त्र पार्टीले १ सिट पनि जित्दैन – मेयर हर्क साङपाङ

रबीजी तपाइको यस्तै तालले अर्को चुनावमा स्वतन्त्र पार्टीले १ सिट पनि जित्दैन – मेयर हर्क साङपाङ

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
धरान उपमहानगरपालीकाका मेयर हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेको नामै तोकेर भर्खरै एउटा स्टेटस लेखका छन ।हिजोसम्म सामाजिक संजाल फेशबुकमा रबीको पुरै समर्थन गर्दै दर्जनौं पोष्ट गरेका हर्कके यो पटक भने अलि फरक धारणा राखेका हुन । रबी लामिछाने यति धेरै अपमानित भएर सरकारमा सहभागी नहोस भन्ने साङपाङको धारणा छ । जनताबाट यति धेरै बिरोध हुँदा पनि स्वतन्त्र पार्टी सरकारमा गयो भने अर्को चुनावमा १ सिट मात्र आउँने हर्कको अनुमान छ । पार्टी निर्माण भाइ छोटो समयमा यो अवस्थमा पुगेका रबी र स्वतन्त्र पार्टी सरकारमा गएको १ महिनामै हरेक ठाउँंमा, हरेक निर्णयमा चुकेको देखेर जमता पनि चरम निरासा भएको बेला हर्कको यो पोष्टले पनि चर्चा पाएको छ । अहिले रबी र स्वतन्त्र पार्टीका सांसदहरुलाई हिजो बोलेका कामहरु बिर्सेको र अहिले सत्ता स्वर्थमा नैतिकता गुमाएको, उहीँ पुराना दलभन्दा अझै खतम भने...
रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)

रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्) रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ? | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (पुस ११ गते) बिहीबार सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार १ हजार २ सय रुपैयाँले बढ्दै १ लाख ७ हजार ५ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला १ लाख ७ ...
रबी लामिछानेलाई आफ्नै दाइ हरिशरणले नै दिए च्यालेन्ज, भर्खरै गरे यस्तो घोषणा !

रबी लामिछानेलाई आफ्नै दाइ हरिशरणले नै दिए च्यालेन्ज, भर्खरै गरे यस्तो घोषणा !

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छैन । तर, निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने लहरचाहिँ अहिलेदेखि नै चलिसकेको छ । यही मेसोमा नेपालका चर्चित लामिछाने दाजुभाइबीचको हाेडबाजी सतहमा आएको छ ।सञ्चारकर्मी हरिशरण लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने योजनामा छन् भने उनका भाइ रवि लामिछाने पनि राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेर राजनीतिक वृत्तमा ओर्लिएका छन् । तर, यी दाजुभाइ मिलेर राजनीतिमा सक्रिय भएका भने हाेइनन् । हरlशरण ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल’ नामक अभियानमा संलग्न भएर दलबाट दिक्क बनेका मानिसलाई त्यसमा संगठित गरिरहेका छन् । यही बेला सञ्चारकर्म छाेडेर राजनीतिमा हाेमिएका उनका सहोदर भाइ रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेका छन् । उनी पनि प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- ३ नै ताकिरहेका छन् । हिजो राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दा न...
भर्खरै आयो दुखद खबर, ३ बर्ष जेल जानेगरी लामिछाने विरुद्ध अर्को रिट आयो, हेर्नुस

भर्खरै आयो दुखद खबर, ३ बर्ष जेल जानेगरी लामिछाने विरुद्ध अर्को रिट आयो, हेर्नुस

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
शुक्रबार मात्रै सर्वोच्च अदालतले नागरिकता विवादमा रवि विरुद्ध फैसला गरेको थियोे । तर राहदानी दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि त्यसका आधारमा राहदानीलगायत बाँकी विषयमा अर्को रिट दिने तयारी भइरहेको छ। ‘यो फैसलापछि उहाँका अन्य अपराधहरू पनि सतहमा आइसकेका छन्। त्यसका लागि पनि न्यायिक लडाइँ हुन्छ नै,’ अधिवक्ता पौडेल भन्छन्, ‘उहाँका अपराधले जेलसम्म पुर्‍याउने छ। अहिल्यै चुनाव लड्ने कुरा परको विषय हो।’लामिछानेका अपराध स्वयं उनकै समर्थकले नै सार्वजनिक गरिरहेकाले धेरै भनिरहनु नपर्ने उनी बताउँछन्। अधिवक्ता पौडेलका अनुसार राहदानी, दोहोरो नागरिकताको विषयमा अर्को रिट पर्न सक्ने देखिन्छ। लामिछानेले अवैध नागरिकता प्रयोग गरेर कम्पनी ...
राष्ट्रपति र गृह कांग्रेसलाई दिएर नयाँ गठबन्धन बनाउने यस्तो दाउमा प्रचण्ड

राष्ट्रपति र गृह कांग्रेसलाई दिएर नयाँ गठबन्धन बनाउने यस्तो दाउमा प्रचण्ड

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
राष्ट्रपतिकाे बिषयलाई लियर प्रमुख सत्तारूढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच बनेकाे गठबन्धन बिभाजनकाे डिलमा पुगेकाे छ । शनिबार साझ प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका एमाले अध्यक्ष ओली र प्रचण्डबिच भनाभन भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भएको थियो । हिजाे राती बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले भने सहमतिअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने दबाब दिएका थिए । प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लकाअनुसार गृहमन्त्रालय रास्वपालाई नदिने र आफ्नै दलबाट नियुक्त गर्ने प्रचण्डको तयारी छ । आजको भेटवार्तामा राष्ट्रपतिको...
सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु : रबि लामिछाने

सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु : रबि लामिछाने

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
काठमाडौं रवि जि को सन्देश पढेर सारा नेपाली मा सेयर गरि सबै लाई जानकारी दिनु होला । सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु मैले जनता को सेबा मात्रै हो गरन खोजेको घुस खान खोजेको भए मेरो नागरिकता को कुरा आउदौनथो होला म मरे।पनि मेरो नेपाल मेरा नेपाली को लागि मरछु । न्यायालय पो बिक्यो त! मैदान बिकेको छैन , जनताको अभिमत बिकेको छैन, इमान बिकेको छैन! चितवन २ फेरि तयार छ घण्टी बजाउन! जे हुन्छ राम्रैको लागि हुन्छ!पटक पटक नागरिकताको तरबार कुर्सिमाथी झुण्ड्याइदिने, केही गर्न खोज्यो कि त्यही तरबार देखाइदिएर खतरा छ । है भन्ने, चारैतिरबाट घेराबन्दिमा पारेर काम गर्न नदिने अनि असक्षम प्रमाणित गरेर नयाजती सबै खराब हुन, हामी पुरानै ठिक छौ भनेर जनता झुक्याएर फेरि पनि दसकौ सम्म सत्ताको तर मार्न खोज्ने लम्पट हरुको सुनको पिन्जडामा बसेर उनिहरुकै भासा बोल्नु भन्दा त त...
रविपछि सागर ढकाललाई फसाउन लागिएको खुलासा

रविपछि सागर ढकाललाई फसाउन लागिएको खुलासा

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
काठमाडौँ ः युवा नेता सागर ढकालले आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा अदालतको फैसला ठिक भए पनि दुःख दिने मनसाय गलत देखिएको ढकालले बताएका छन् । एउटा पार्टी÷व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार÷पार्टी भएर फुट्ने उनले जिकिर छ । गुलेली झन् तन्किएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली झन् तन्किएको छ ।पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ।अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी÷व्यक्तिलाई एक ठाउँबाट रोके...