Friday, March 24
Shadow

Intresting

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

Entertainment, health, International, Intresting, Lifestyle, News, Tech
वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् । कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी छिन । जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे । याे घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ। जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् । उनले भनिन् कि उनका प्रेमी प्राय: वेश्या...
”मलाई जलन बनाउन एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिनʼʼ – शर्मिला वाइबा

”मलाई जलन बनाउन एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिनʼʼ – शर्मिला वाइबा

Intresting, Lifestyle, nestionl, News, Tech
पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन । शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन। उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग प्रेम सम्बन्ध रहेको कुराको खुलासा गरेकी थिइन । यस विषयमा ऋषि धमला बोल्न चाहेनन । पुन्य गौतमले फोनमा कुराकानी गर्दा ऋषि धमलाले यस विषयमा आफू नबोल्ने बताएका थिए र वास्तविक कुरा बुझ्नको लागि पुन्य गौतमलाई प्राइम टेलिभिजनको कार्यलयमा भेट्न बोलाएका थिए । त्यसको भोलिपल्ट शर्मिला वाइबाले आफुले गल्ती गरेको र यसको लागि माफी समेत मागेकी थिइन । तर धेरै मानिसहरुले उनलाई ऋषि धमलाले पैसामा किनेको समेत बताएका थिए । तर वाइबाले आफू त्यसमा नबिक...
बल्ल पूरा भयो सारा नेपालीको सपना, जे चाजेका थिम त्यही भयो, खेलाडीलाई सरकारले नै दिने भयो यति ठूलो उपहार

बल्ल पूरा भयो सारा नेपालीको सपना, जे चाजेका थिम त्यही भयो, खेलाडीलाई सरकारले नै दिने भयो यति ठूलो उपहार

health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौँ — विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । बिहीबार यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण ...
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Tech
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी थालेका छन्। उनले चैत ६ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।‘६ गते विश्वासको मत लिने तयारी छ। कुनै कारणवशः ६ गते विश्वासको मत नलिइए ७ गते लिइन्छ’, उनले भने। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा तत्कालीन गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा विश्वासको मत लिँदा २६८ मत पाएका थिए। प्रस्तावको विपक्षमा २ मत खसेको थियो।...
प्रचण्डलाई आजीवन ठेगान लगाउने तयारी, एकैसाथ ३ वटा उच्च निकायमा फौजदारी मुद्धाको रिट | शेयर गर्नुहोस् |

प्रचण्डलाई आजीवन ठेगान लगाउने तयारी, एकैसाथ ३ वटा उच्च निकायमा फौजदारी मुद्धाको रिट | शेयर गर्नुहोस् |

Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न स र्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्व रप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्य क्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजेका थिए । तर सर्वोच्च अदालत प्रशासनले ती दुवै रिटलाई दरपिठ गरी राजनी तिक अभिव्यक्तिलाई लिएर कुनै व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता हुन नसक्ने बताएको थियो । कात्तिक २४ गते भएको दरपि ठविरुद्ध उनीहरू मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रि ट लिए...
मेरो बुवालाई हैन नेपालको नियम कानून र सविंधान नमान्ने रबि लामिछाने लाई हो जेल हाल्न पर्ने , भर्खरै मेयर रेणु दाहालले खोलिन वास्तविक रहस्य !

मेरो बुवालाई हैन नेपालको नियम कानून र सविंधान नमान्ने रबि लामिछाने लाई हो जेल हाल्न पर्ने , भर्खरै मेयर रेणु दाहालले खोलिन वास्तविक रहस्य !

Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौ – नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेलाई झूटो प्रचार नगर्न आग्रह गरेकी छिन् । महानगर प्रमुख रेनु दाहालले रामनगरको खानेपानी समस्याका लागि संघीय बजेट नै व्यवस्था भएकोले झूटो प्रचार नगर्न आग्रह हुन्। पूर्वमन्त्रीसमेत रहेका चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे चुनाव जितेपछि केही दिन विजय ¥यालीमा सहभागी भए। त्यसपछि उनी पनि रविकै शैलीमै फिल्डमा उत्रिए। भरतपुरबाट मेघौली जाने चनौली–ज्योतिनगर–चाँदनी चोकको सय मिटर बाटो अलपत्र परेकोमा पाण्डेको निर्देशनअनुसार काम सुरू भनेर फोटोसहित सामाजिक सञ्जालमा व्यापक बनाइयो। खानेपानी समस्याका विषयमा उनले जनताको उपस्थितिमा सरोकारवालालाई बोलाएर छलफल थालेका छन्। रामनगरमा पानीको समस्या भएको गुनासो आएपछि गाउँलेको उपस्थितिमा पा...
पल शाहले गरे यस्तो निर्णय, जहाँ बाट आएका थियो पल त्यहि बाट यसरि सुरु गर्दैछन फेरी करिअर

पल शाहले गरे यस्तो निर्णय, जहाँ बाट आएका थियो पल त्यहि बाट यसरि सुरु गर्दैछन फेरी करिअर

health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका थिए । सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले महाविश्वविद्यालय’मा रहेका र त्यहा रहदा धेरै ज्ञान प्रप्त भएको बताएका छन् । दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको बताइएको छ । शाह गत बुधबार म...
शर्मिला वाइवाले सबैको होस उडाइन, वाइवाको यो कामले डाक्टर नै चकित

शर्मिला वाइवाले सबैको होस उडाइन, वाइवाको यो कामले डाक्टर नै चकित

Entertainment, health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल ।तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन । अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ । तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।अस्पताल भर्ना गरिएको केही सम...
यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसा...
नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान कार्यक्रममा बोल्दै प्रसाईंले अहिलेका नेताहरु मरेर गए जनताहरु खसी काटेर खुसी मनाउने बताएका छन्। कार्यक्रम सुरुहुनुभन्दा पहिला प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागु गर, वर्तमान राजनीतिक दलहरुका शिर्षनेताहरुमाथि विभिन्न नाराबाजी र पूर्वराजा आउभन्दै विभिन्न किषिमका नाराबाजी गरिरहेकै बीचमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईंले बैंकतथा बित्तीय संस्थाहरुले धेरै दु:ख दिएको टिप्पणी गरेका छन्। उनले देशको ढुककुटीमा पैसा छैन तर नेताहरुले कसरी देश चलाइरहेका छन् भन्दै प्रश्न समेत गरे।उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन्। मान्छेको घरजग्गा लिलाम गर्दैछन्। पहाडमा घोडा च...