
”मलाई जलन बनाउन एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिनʼʼ – शर्मिला वाइबा
पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन । शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन।
उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग प्रेम सम्बन्ध रहेको कुराको खुलासा गरेकी थिइन । यस विषयमा ऋषि धमला बोल्न चाहेनन । पुन्य गौतमले फोनमा कुराकानी गर्दा ऋषि धमलाले यस विषयमा आफू नबोल्ने बताएका थिए र वास्तविक कुरा बुझ्नको लागि पुन्य गौतमलाई प्राइम टेलिभिजनको कार्यलयमा भेट्न बोलाएका थिए ।
त्यसको भोलिपल्ट शर्मिला वाइबाले आफुले गल्ती गरेको र यसको लागि माफी समेत मागेकी थिइन । तर धेरै मानिसहरुले उनलाई ऋषि धमलाले पैसामा किनेको समेत बताएका थिए । तर वाइबाले आफू त्यसमा नबिक...