Saturday, March 25
Shadow

Horoscope

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Tech
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी थालेका छन्। उनले चैत ६ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।‘६ गते विश्वासको मत लिने तयारी छ। कुनै कारणवशः ६ गते विश्वासको मत नलिइए ७ गते लिइन्छ’, उनले भने। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनमा तत्कालीन गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सोही अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा विश्वासको मत लिँदा २६८ मत पाएका थिए। प्रस्तावको विपक्षमा २ मत खसेको थियो।...
यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसा...
नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान कार्यक्रममा बोल्दै प्रसाईंले अहिलेका नेताहरु मरेर गए जनताहरु खसी काटेर खुसी मनाउने बताएका छन्। कार्यक्रम सुरुहुनुभन्दा पहिला प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागु गर, वर्तमान राजनीतिक दलहरुका शिर्षनेताहरुमाथि विभिन्न नाराबाजी र पूर्वराजा आउभन्दै विभिन्न किषिमका नाराबाजी गरिरहेकै बीचमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईंले बैंकतथा बित्तीय संस्थाहरुले धेरै दु:ख दिएको टिप्पणी गरेका छन्। उनले देशको ढुककुटीमा पैसा छैन तर नेताहरुले कसरी देश चलाइरहेका छन् भन्दै प्रश्न समेत गरे।उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन्। मान्छेको घरजग्गा लिलाम गर्दैछन्। पहाडमा घोडा च...
जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम २०७० सालमा सुरू भएको थियो। दुई वर्षमा पूरा गर्ने भनिएको यो सडकको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।बेलैमा निर्माण सम्पन्न नभएर आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्। मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो। त्यही बेला स्थानीयले ‘जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको’ भन्दै आक्रोश पोखेका हुन्।‘नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु? धुलो खाएरै रोगले मर्नु?’ एक स्थानीयले मन्त्री श्रेष्ठसँग भनिन्। नगरकोटको बास्तोला गाउँका एक स्थानीय त मन्त्रीको गाडी रोक्न बाटैमा बसेका थिए। उनले बेलैमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा सरकारले...
सामाजिक अभियन्ता शर्मिला वाइवाले वि’ष खाइन्, वीर अस्पतालमा भर्ना

सामाजिक अभियन्ता शर्मिला वाइवाले वि’ष खाइन्, वीर अस्पतालमा भर्ना

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । पछिल्लो समय विवादमा रहेकी शर्मिला बाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ ।विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी बाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।अस्पताल स्रोतका अनुसार बाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । वाइवा अहिले बोल्न सक्ने अवस्थामा छिन् । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।पछिल्लो समय बाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । उन...
रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बाहिरियो!। (भिडियो सहीत)

रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बाहिरियो!। (भिडियो सहीत)

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौ । रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बाहिरियो भन्दै समचार बनेको छ । आउनुश हेरै यो भिडियो के हो त सत्य भिडियो तल राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए। संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसा...
रबि लामिछानेलाई हराउन १८ वटा दलले चुनाब लड्ने – एक्लै काफी छु भन्दै रबि आए मैदानमा

रबि लामिछानेलाई हराउन १८ वटा दलले चुनाब लड्ने – एक्लै काफी छु भन्दै रबि आए मैदानमा

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पनि आयोगले जनाएको छ। उक्त निर्वाचन क्षेत्रबाट गएको मंसिरमा रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेपछि उक्त स्थान रिक्त भएको थियो। नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्हमा घन्टी बाहिरको गोलाकार भाग हटाएको छ। रास्वपा मह...
फोटोसप गरेर चरित्रह’त्या गरिएको भन्दै समीक्षा अधिकारीले जनाइन् आपत्ति भनिन- ‘प्लिज यसो नगरिदिनुहोला’

फोटोसप गरेर चरित्रह’त्या गरिएको भन्दै समीक्षा अधिकारीले जनाइन् आपत्ति भनिन- ‘प्लिज यसो नगरिदिनुहोला’

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । गायिका समीक्षा अधिकारीले लेख्दै नलेखेको कुरा जथाभावी फोटोसप गरेर चरित्र हत्या गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफूले लेख्दै नलेखेको कुरा भाइरल बनाएर चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न सबैलाई आग्रह पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या ? प्लिज यसो नगरिदिनुहोला।’ माथिको उक्त स्टाटस अरु कसैले फोटोसप गरेर भईरल बनाएपछि उनले आफुले नलेखेको बताउदै चरित्रहत्या गरिएको स्प्रष्टिकरण दिएकी हुन् । पल शाह जेलमुक्त भएपछि समीक्षाले फेरि सँगै काम गर्ने भनेर लेखेको स्टाटस भाइरल भएको थियो । साथै, सामाजिक सञ्जाल फेसबुकमा ‘समीक्षा अधिकारी’ शब्द ‘पपुलर नाउ’मा परेको छ । अर्थात् उक्त शब्द फेसबुकमा अत्यधिक खोजिएको छ । उनका नाममा भएका कयौँ अनधिकृत फेसबुक पेज तथा अकाउन्टमा नकारात्मक प्रतिक्रियाको बाढी नै देख्न सक...
रबि लामिछानेले गरे बोल्ड निर्णय, सातै प्रदेशमा सर्कुलर नै भयो जारी

रबि लामिछानेले गरे बोल्ड निर्णय, सातै प्रदेशमा सर्कुलर नै भयो जारी

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेका छ ।जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी तोकेको हो । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकेको छ ।-न्युज कारखानायो पनि, जानकी मन्दिर सौन्दर्यीकरणको बजेट दुरुपयोग यो मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर हो। यसलाई मुगल शैलीमा बनाइएको छ। यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। रामायणकी पात्र सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ।जनकपुरधाम : जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल चलिरहेको छ। तर, २०७५/७...
छिनमै चकनाचुर भयो रबीको मन्त्री हुने सपना, एक्कासी लाग्यो डिसब्रेक, रास्वपाकै अर्का सांसदले छलाङ मार्दै…

छिनमै चकनाचुर भयो रबीको मन्त्री हुने सपना, एक्कासी लाग्यो डिसब्रेक, रास्वपाकै अर्का सांसदले छलाङ मार्दै…

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
गृह मन्त्रालय नदिने हो भने त सरकारमा पंगु बनाएर काम गर्न नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई असफल बनाउने षडयन्त्र भएको हो कि भनेर हामीले हेर्नुपर्ने हुन्छ’- मुकुल ढकाल, रास्वपा प्रवक्ताकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने भएका छन् । नागरिकताका कारण सांसद बन्ने योग्यता सर्वोच्चबाट गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन भनेर दबाब दिने र सरकारको सहयात्री एमालेमार्फत् पनि दबाब दिन थालेपछि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् । दाहालले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई नदिने निर्णय सुनाएका थिए । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सचिव गणेश साहले भने, ‘अहिले...