Thursday, March 23
Shadow

health

बल्ल पूरा भयो सारा नेपालीको सपना, जे चाजेका थिम त्यही भयो, खेलाडीलाई सरकारले नै दिने भयो यति ठूलो उपहार

बल्ल पूरा भयो सारा नेपालीको सपना, जे चाजेका थिम त्यही भयो, खेलाडीलाई सरकारले नै दिने भयो यति ठूलो उपहार

health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौँ — विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । बिहीबार यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण ...
पल शाहले गरे यस्तो निर्णय, जहाँ बाट आएका थियो पल त्यहि बाट यसरि सुरु गर्दैछन फेरी करिअर

पल शाहले गरे यस्तो निर्णय, जहाँ बाट आएका थियो पल त्यहि बाट यसरि सुरु गर्दैछन फेरी करिअर

health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका थिए । सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले महाविश्वविद्यालय’मा रहेका र त्यहा रहदा धेरै ज्ञान प्रप्त भएको बताएका छन् । दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको बताइएको छ । शाह गत बुधबार म...
शर्मिला वाइवाले सबैको होस उडाइन, वाइवाको यो कामले डाक्टर नै चकित

शर्मिला वाइवाले सबैको होस उडाइन, वाइवाको यो कामले डाक्टर नै चकित

Entertainment, health, Intresting, Lifestyle, nestionl, News, Tech
काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल ।तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन । अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ । तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।अस्पताल भर्ना गरिएको केही सम...
यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

यो देशमा जनताको पार्टी एमाले मात्रै हो, जनतालाई दुख्दा एमाले रुन्छ अरु तमासा देखाउछन : टोपबहादुर रायमाझी

health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन्। प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो।पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसा...
नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

नेताहरु मरेर गए जनताले खसी काटेर खुसी मनाउछन : दुर्गा प्रसाईं {मन परे शेयर गरौं}

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
व्ययवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको भन्दै ती नेताहरु मरेर गए जनताहरुले खसी काटेर खुसी मनाउने बताएका छन्। नयाँ बानेश्वरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान कार्यक्रममा बोल्दै प्रसाईंले अहिलेका नेताहरु मरेर गए जनताहरु खसी काटेर खुसी मनाउने बताएका छन्। कार्यक्रम सुरुहुनुभन्दा पहिला प्रदर्शनकारीहरुले २०४७ सालको संविधान लागु गर, वर्तमान राजनीतिक दलहरुका शिर्षनेताहरुमाथि विभिन्न नाराबाजी र पूर्वराजा आउभन्दै विभिन्न किषिमका नाराबाजी गरिरहेकै बीचमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रसाईंले बैंकतथा बित्तीय संस्थाहरुले धेरै दु:ख दिएको टिप्पणी गरेका छन्। उनले देशको ढुककुटीमा पैसा छैन तर नेताहरुले कसरी देश चलाइरहेका छन् भन्दै प्रश्न समेत गरे।उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन्। मान्छेको घरजग्गा लिलाम गर्दैछन्। पहाडमा घोडा च...
भिम रावलले दिए रबिलाई च्यालेन्ज रबीलाई आजसम्मकै ठूलो धक्का, हेर्नुस भर्खरै भिम रावलले गरे यस्तो घोषणा !

भिम रावलले दिए रबिलाई च्यालेन्ज रबीलाई आजसम्मकै ठूलो धक्का, हेर्नुस भर्खरै भिम रावलले गरे यस्तो घोषणा !

health, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं- पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन्।सामाजिक सञ्जालमार्फत रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताउँदै उनले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका छन्। उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको समेत उल्लेख गरे।उनले लेखेका छन्, ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यङ्ग्य हो। राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्।’ यसैगरि संसद्बाट होस् वा संसद् बाहिरबाट, मधेश केन्द्रित राजनीति गर्ने जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको द...
नायिका रश्मिकाको कपडाले दियो धोका, भिडियो बन्यो भाईरल (भिडियो सहित)

नायिका रश्मिकाको कपडाले दियो धोका, भिडियो बन्यो भाईरल (भिडियो सहित)

Entertainment, health, International, Intresting, Lifestyle, nestionl, News, Tech
हामी बलिउडका साथै साउथका फिल्म पनि धेरै हेर्छौं र कुन अभिनेत्री र अभिनेताको नाम हो भन्ने पनि थाहा हुन्छ, त्यसैगरी साउथकी सुपरस्टार अभिनेत्री रश्मिका मन्डन्नाको बारेमा पनि थाहा हुन्छ र यो पनि थाहा छ कि यी अभिनेत्रीको अभिनय पनि गजबको छ ।आफ्नै कारणले फिल्म सुपरहिट हुन्छ । रश्मिका मन्डन्नाले मुख्य’तया कन्नड र तमिल फिल्ममा काम गर्छिन् । रश्मिका मन्डन्नाका धेरै फिल्म पनि १०० करोडको क्लबमा सामेल भएका छन् । हालै साउथकी सुपर:स्टार अभिनेत्री रश्मिका मन्डन्ना एक फिल्मको प्रमोश:नका क्रममा अप्स मोमेन्टको सिकार भइन्, यही प्रमोशनका क्रममा अभिनेत्री रश्मिका मन्डन्नाले पहेँलो कलरको सर्ट ड्रेस लगा’एकी थिइन्, जुन कुनै कोणबाट पनि नराम्रो देखिँदैनथ्यो, तर यो कुरा हामी सबैलाई थाहा छ । छोटो पोशाक धेरै गाह्रो काम हो, र यसलाई स्टेजमा कायम राख्न अलिकति समस्या छ, तर यसका बाबजुद पनि अभिनेत्रीहरू प्रायः यस्तो पो...
बरिस्ठ अधिवक्ता भन्डारीको सनसनीपुर्ण खुलासा, हेर्नुस भेटिए यी प्रमाण, रबीलाई अब कसैले बचाउन नसक्ने ! शेयर गर्नुहोस |

बरिस्ठ अधिवक्ता भन्डारीको सनसनीपुर्ण खुलासा, हेर्नुस भेटिए यी प्रमाण, रबीलाई अब कसैले बचाउन नसक्ने ! शेयर गर्नुहोस |

health, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपालको राज्यसंयन्त्रलाई पटक-पटक ढाँट्ने र छल्ने काम गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताएका छन् । लामिछानेको संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले उक्त कुरा बताएका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संलग्न संवैधानिक इजलासमा शुक्रबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिएर गर्नुभएको छ ।’लामिछानेको पक्षमा वकालत गरेका महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्म...
जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

जनताले देखाए शक्ति, भर्खरै बाटो समयमा नबनेको भन्दै जनताले हाले घेरा, हेर्नुस

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम २०७० सालमा सुरू भएको थियो। दुई वर्षमा पूरा गर्ने भनिएको यो सडकको काम नौ वर्ष बितिसक्दा पनि सकिएको छैन।बेलैमा निर्माण सम्पन्न नभएर आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्। मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो। त्यही बेला स्थानीयले ‘जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको’ भन्दै आक्रोश पोखेका हुन्।‘नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु? धुलो खाएरै रोगले मर्नु?’ एक स्थानीयले मन्त्री श्रेष्ठसँग भनिन्। नगरकोटको बास्तोला गाउँका एक स्थानीय त मन्त्रीको गाडी रोक्न बाटैमा बसेका थिए। उनले बेलैमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा सरकारले...
सामाजिक अभियन्ता शर्मिला वाइवाले वि’ष खाइन्, वीर अस्पतालमा भर्ना

सामाजिक अभियन्ता शर्मिला वाइवाले वि’ष खाइन्, वीर अस्पतालमा भर्ना

Entertainment, health, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । पछिल्लो समय विवादमा रहेकी शर्मिला बाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ ।विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी बाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।अस्पताल स्रोतका अनुसार बाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । वाइवा अहिले बोल्न सक्ने अवस्थामा छिन् । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।पछिल्लो समय बाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । उन...