Sunday, September 24
Shadow

प्रचण्डलाई आजीवन ठेगान लगाउने तयारी, एकैसाथ ३ वटा उच्च निकायमा फौजदारी मुद्धाको रिट | शेयर गर्नुहोस् |

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न स र्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्व रप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्य क्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजेका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले ती दुवै रिटलाई दरपिठ गरी राजनी तिक अभिव्यक्तिलाई लिएर कुनै व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता हुन नसक्ने बताएको थियो । कात्तिक २४ गते भएको दरपि ठविरुद्ध उनीहरू मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रि ट लिएर पुगेका थिए ।

कात्तिक २४ गते भएको दरपिठविरुद्धको रिटमा कामु प्रधानन्याया धीश हरिकृष्ण कार्कीको इजलासले दरपिठका सम्बन्धमा कैफियत प्रतिवेदन माग गरेको थियो । कैफियत प्रतिवेदन प्राप्त भएपछि संयु क्त इजलासमा परेको उक्त रिट दर्ता गर्न न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले आदेश दिएको हो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई फौजदारी कसुर मा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै लगिएको रिट अब दर्ता हुने भएको छ । सशस्त्र द्वन्द्वका क्रममा विद्रोही माओवादी पक्षबाट पी डित बनेकाहरूलेउनीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालय लगायतमा उजुरी दिएका थिए । उजुरीमाथि प्रहरीले छानबिन र अनुसन्धान नगरेको भन्दै अधिवक्ता आरण र द्वन्द्व पीडित समुदाय रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

दुई रिटमा एउटामा सशस्त्र द्वन्द्वका क्रममा मारिएकाहरूको हकमा दाहालले जिम्मेवारी लिइसकेको भन्दै उनीमाथि अनुसन्धान र फौज ∉दारी कसुरमा मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।अर्को निवेदनमा भने द्वन्द्वका क्रममा घाइते तथा विस्थापित र सम्पत्ति हरण भएकाहरूको तर्फबाट घटनामा संलग्नलाई कारबाही र पीडित परिवारलाई भरणपोषणको माग गरिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणका अनुसार उनले अब आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलि पि लिई रिट दर्ता गर्ने बताए ।जीवन जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। एउटा १७ वर्षको जवान छोरा जो खाटमा एउटा मुडाजस्तै पल्टेको छ र उसले आमालाई भन्छ । आमा अब म बाँचेर पनि काम छैन । आमा मलाई बिस दिनुस् म मर्न चाहन्छु ।

म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मलाई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छोराको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन कस्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घटनाको खबर ल्याएर तपाई माझ आएका छौं ।

आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।

तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामीलाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो ।

कमाइ त परै जावस बाबालाई बिदेशबाट नेपाल झिकाउन समेत नेपालबाट ऋण काढेर पैसा पठाउन परो । बाबाको पनि कमाइ नभएपछि ऋण तिर्नको लागि भनी नारायण भारत को पन्जाव तिर काम गर्न गएका थिए । कमाइ पनि राम्रो भएको थियो र पैसा पनि पठाउन थालेका थिए । तर अचानक के भयो भयो ? नारायण आफैलाई पनि अहिलेसम्म थाहा छैन ।

उनी भन्छन् म सुतेको थिए होसमा आउँदा हस्पिटलमा यस्तो अवस्थामा थिए । घटना गम्भीर थियो तर के कारणले कसले यसरी ढाड नै भाँचिने गरी कुट्यो त्यो अझै पनि खुल्न सकेको छैन तर आमा भन्छीन नारायणलाई चिनेका मान्छेले आफै सुतेको बेलामा लडेको भन्न लगाएका रहेछन् ।

शंका गरीएको मान्छेलाई ज्यान उद्योग सम्बन्धी मुद्धा हाले पनि हालसम्म पक्राउ पर्न नसकेको नारायणका बाबा बताउँछन् । पंजाव मै अपरेशन गरेर कपीलवस्तु बाणगंगा ८ मा रहेको घरमा ल्याएर राखिएका नारायणको अवस्था मात्रै होइन घरको अवस्था पनि नाजुक भएको हुन्दा पीडा भयानक छ ।

आमाले सधैँ भन्ने गर्नु हुन्थ्यो ‘समय आएसी सबै आफै ठिक हुन्छ। आत्तिनु र मात्तिनु हुँदैन। सबै कुराको बुझ्ने समय हुन्छ। ठिक समयमा बुझिन्छ सबै।’ आमाले भन्नु भएका यी शब्दहरु बुझाइबाट धेरै टाढा थिएँ। बुझ्ने कोसिस धेरै गरेँ, तर सायद ठिक समय नभएर होला, बुझ्न सकिनँ। आमाको मन आखिर हुन्छ चाहिँ के? कमजोर कि बलियो? कति लेखहरु पढियो, कति कहानीहरु सुनियो।

आमा कति महान छन् भनेर देखियो र देखायो समाजले। आफूभन्दा अगाडि बच्चा हुन् र आफ्नो खुसी सबै ती बच्चामा निहित गर्नु, ती बच्चाको सबै पीडा आफ्नो भाग्यमा लिन पाउँ भन्ने सामर्थ्य आउँछ चाहिँ कहाँबाट? सायद जुन दिन बच्चाको जन्म हुन्छ, आमा पनि त्यही दिन जन्मिने रहेछिन् र जन्मिने रहेछ त्यो हिम्मत र साहस।

म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मलाई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छोराको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन कस्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घटनाको खबर ल्याएर तपाई माझ आएका छौं ।

आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।

तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामीलाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो ।

कमाइ त परै जावस बाबालाई बिदेशबाट नेपाल झिकाउन समेत नेपालबाट ऋण काढेर पैसा पठाउन परो । बाबाको पनि कमाइ नभएपछि ऋण तिर्नको लागि भनी नारायण भारत को पन्जाव तिर काम गर्न गएका थिए । कमाइ पनि राम्रो भएको थियो र पैसा पनि पठाउन थालेका थिए । तर अचानक के भयो भयो ? नारायण आफैलाई पनि अहिलेसम्म थाहा छैन ।

उनी भन्छन् म सुतेको थिए होसमा आउँदा हस्पिटलमा यस्तो अवस्थामा थिए । घटना गम्भीर थियो तर के कारणले कसले यसरी ढाड नै भाँचिने गरी कुट्यो त्यो अझै पनि खुल्न सकेको छैन तर आमा भन्छीन नारायणलाई चिनेका मान्छेले आफै सुतेको बेलामा लडेको भन्न लगाएका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *