काठमाडौ । रबि लाई फसाउन ५० लाख बार्गेनिङ गरेको अडियो बाहिरियो भन्दै समचार बनेको छ । आउनुश हेरै यो भिडियो के हो त सत्य भिडियो तल राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए।
संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।
ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।
एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए।संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।
चुनावी बाचाविपरीत ढुंगागिट्टी उत्खननको ठेक्काचुनावमा आफू जिते नदी दोहन बन्द गराउने प्रतिवद्धता गर्दै मत मागेका थिए बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले । ३० वैशाखमा महतो नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित पनि भए ।
तर एक वर्ष नबित्दै उनले जनतासँग गरेका प्रतिबद्धता विपरीत पालिका भित्रका नदी तथा खोला उत्खननका लागि ठेक्का लगाउने निर्णय गरेका छन् । कार्यपालिकाको बैठकबाटै उनले नदीजन्य पदार्थको बिक्रीवितरण गर्न ठेक्का लगाउने निर्णय गराएका हुन् ।
गाउँपालिका कार्यालयले बडहडी, सुकजोर र औरही खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी बिक्री वितरण गर्नका लागि फागुन १५ गते एक पत्रिकामा टेन्डरको सूचना प्रकाशित गरिएको छ ।यसअघि डम्बरबहादुर राउत क्षेत्री पालिका अध्यक्ष हुँदा नदीजन्य पदार्थको चरम उत्खनन भएको थियो । ठेक्का सम्झौता विपरीत ठेकेदारले जनप्रतिनिधिसँग मिलेमतो गरी मापदण्ड विपरीत १५/२० फिट गहिरो खाडल खनेर गिट्टी बालुवा निकाल्दा स्थानीयले चर्को विरोध गरेका थिए । त्यसबेला एक युवकमाथि खोला दोहन गर्ने समूहले ज्यानै लिने गरी आक्रमण गरेको थियो ।
स्थानीय चुनावमा महतोले त्यसैलाई चुनावी मुद्दा बनाए । आफू निर्वाचित भए खोला तथा नदीको दोहन बन्द गराउने प्रतिवद्धता जनाउँदै निर्वाचित भएका अध्यक्ष महतोले पनि विगत दोहोर्याउन खोजेका छन् ।उनले जनताका घर बनाउन गिट्टी बालुवा ल्याउन समस्या भएकाले बाध्य भएर टेन्डर गरिएको तर्क गरे । ‘खोला ठेक्का लगाउने हाम्रो बाध्यता हो । जनताले एक ट्याक्टर गिट्टी बालुवा ल्याउँदा प्रहरी प्रशासनले समात्छ । जिल्ला समन्वय समितिले १० हजार जरिवाना गर्छ,’ पालिका प्रमुख महतोले भने, ‘विकल्प केही नदेखेपछि ठेक्का लगाउने निर्णय गर्यौं ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ठेक्का नलगाए पनि पालिकाले कानुन बनाएर सार्वजनिक काम वा व्यक्तिको उपभोगको लगि गिट्टी बालुवा झिक्न पाउने बताउँछन् । तर परिमाण अनुसारको राजश्व लिने गरी कानुन बनाउनु पर्ने उनको भनाइ छ ।स्थानीयले भने खोला उत्खननमा राम्रो कमाइ हुने भएकाले पालिका प्रमुखसहितका जनप्रतिनिधि त्यसतर्फ अग्रसर देखिएको बताउँछन् ।