Thursday, March 23
Shadow

रबिको पासपोर्ट काण्डले लियो उ;ग्ररुप, रविको मत पहिला भन्दा बढी दोब्बर आउँछ ग्यारेन्टी छ,‘रबिलाई जेल हाल्ने भए भन्दै उफ्रीए हेन्सी

काठमाडौ । रबिको पासपोर्ट काण्डले लियो उ;ग्ररुप,रविको मत पहिला भन्दा बढी दो;ब्बर ग्यारेन्टी छ,‘रबि दाईलाई जेल नै हाल्ने भए भन्दै रोए हेन्सी।
रबिको पासपोर्ट काण्डले लियो उ;ग्ररुप, रविको मत पहिला भन्दा बढी दोब्बर आउँछ ग्यारेन्टी छ,‘रबि दाईलाई जेल नै हाल्ने भए भन्दै रोए हेन्सी, रबिको पासपोर्ट काण्डले लियो उग्र रुप, पासपोर्टको केसलाई छिट्टो टुंगो लगाउन पर्छ, रविलाई फेरी फसाउन तम्तयार छन यहाँ भन्दै आक्रोशमा आएका छन् ।

अब रबि लामिछानेलाई कसैले छुन समेत सक्दैन, बन्यो सक्तिसालि पार्टी, प्रचंन्डलाई ठुलो झट्का ।। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन हुने भएको छ ।
जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने गत ४ मंसिरको चुनावमा शानदार तरिकाले बिजयी हासिल गरेता पनि नागरिकता प्रकरणमा मुछिएसँगै उनको पद गएको थियो ।

रविले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए । आँफु नै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचनको उम्मेद्धवार हुने लामिछानेले बताए ।

रविले फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले पहिलेको भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने आशा राखेका छन् । नागरिकहरुले जुन ढंगले प्रतिक्रिया दिनुभएको छ ।
त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’ तथापि, वैशाखसम्म हुने राजनीतिक घटनाक्रमलाई नियाल्नुपर्ने लामिछाने बताउँछन् ।

उनी थप्छन्,‘वैशाखसम्म के हुन्छ हेरौं ।’नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएसँगै उनको राजनैतिक जीवनमा उथलपुथल आयो ।
जसका कारण पनि उनी पुन सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर पुन संसदमा आउन चाहान्छन् । आगामी निर्वाचनलाई रविले कुनै पनि कोणबाट चुनौतिका रुपमा हेरेका छैनन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *