Saturday, March 25
Shadow

स्काई लाइट नेपालको ब्यानरमा उत्पादन भएको नेपाली टेलीचलचित्र उठी बासको भाग एक सार्बजनिक….

स्काई लाइट नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र उठी बास को भाग एक सार्बजनिक भएको छ ।उक्त सिरियल स्काई लाइट नेपालको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ । र उक्त सिरियल दर्शक हरुको अपार माया पाउन सफल भएको छ।

जसमा मुख्य कलाकारको भूमिकामा ललित सिंह साउद सुक्र तमाङ्ग बिदुर पोखरेल संगीता सिर्पली सन्तोष भट्टराई सिर्जना तिमल्सिना सोनी अधिकारी लगायात अन्य कलाकार हरु छन् भनेछायांकन फिरोशी क्षेत्री र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र सुक्र तमाङ्गले निर्माण गरेका हुन् । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *