रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)
रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ? | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् अन्य समाचार :-
काराेबारकाे चाैथाे दिन आज (पुस ११ गते) बिहीबार सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार १ हजार २ सय रुपैयाँले बढ्दै १ लाख ७ हजार ५ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।।यस्तै, चाँदीको मूल्य भने आज बिहीबार २५ रुपैयाँले बढेकाे छ । आज बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।