Thursday, March 30
Shadow

आज बिहे गर्दे नायक सलोन बस्नेत र एयर होस्टेस करिष्मा, यी कलाकारको हुने छ उपस्थिति

काठमाडौं । नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्। यी दुई आज सोमवार विवाह बन्धनमा बाधिन लागेका हुन् शनिबार चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोहमा

करिश्मा र सलोन निकै खुशी देखिन्थे । करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्।

सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आँटेका हुन। करिष्मा पेसाले एयर होस्टेस हुन। यो जोडीको मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहन्दी, मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *