काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।
नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।
यसअघि पनि आँफुलाई झुटो आरोप लगाइएको भन्दै विदेशमा नै रहेर छिटो फर्केर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका सन्दीपले अहिले पनि विदेशमा नै लुकेर बसेर सोही बोली दोहोर्याएका बेला उनको पष र विपक्षमा सामाजिक संजाल तातेको छ ।