काठमाडौं।
नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।
यसअघि पनि आँफुलाई झुटो आरोप लगाइएको भन्दै विदेशमा नै रहेर छिटो फर्केर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका सन्दीपले अहिले पनि विदेशमा नै लुकेर बसेर सोही बोली दोहोर्याएका बेला उनको पष र विपक्षमा सामाजिक संजाल तातेको छ ।