काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलको टिकट खोसिएपछि तनावमा छन् । अछाम १ बाट प्रतिनिधिसभाका आकांक्षी रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेतालाई टिकट दिएका छन् ।
टिकट खोसिएपछि रावलले कसले टिकट पाएको हो ? आफूले आधिकारिक बुझिरहेको बताए । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए ।
रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो भन्ने बुझ्दैछु’, रावलले भने, ‘वास्तविकता के हो भन्ने पुष्टि भएपछि मात्रै मैले बोल्नुपर्ने कुरा बोल्छु ।’
*INFO SERVICE EXPIRATION FOR raibarnews.com
Attention: Accounts Payable / Domain Owner / टिकट खोसिएपछि तनावमा भीम रावल, दिए यस्तो प्रतिक्रिया ! – Raibarnews
Your Domain: http://www.raibarnews.com
Expected Reply before: Feb 27, 2023.
This Notice for: http://www.raibarnews.com will expire on Feb 27, 2023.
*For details and to make a payment for raibarnews.com services by credit card:
Visit: https://register-notice.com/?web=raibarnews.com
0227202319273901.28.31.70.03
When I look for a business online, the first thing I do is look at their rating and number of positive feedback. This is why I’m reaching out to you now – to help you increase the number of real 5-star ratings you have, which can eventually lead to more calls from your existing ads or listings. Click here for more information: https://rb.gy/8oyznp