Thursday, March 23
Shadow

केपी ओलीले भिव रावलहरुलाई नपत्याएका बेला कोमल वलीलाई दाङ ३ बाट दिइयो टिकट

कुनै समयकी चर्चित संचारकर्मी समेत रहेकी कोमल वलीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएकी छन् ।एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको हो ।

२०७४ सालमा नै सोही क्षेत्रबाट चुनाव लड्न खोजेकी उनलाई पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।उनको माहोल पनि दाङ(३ मा राम्रो भएको एमालेले ठहर गर्दै वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेललाई टिकट दिइएको छ ।अविबाहित छु भन्दै दाबी गर्दै आएका राजेशले २६ वर्ष कान्छी प्रेमीकाबाट छोरा जन्माए, तस्विर भाइरल : चर्चित गायक तथा भ्वाइस अफ नेपालका जज राजेशपायल राईले २६ वर्ष कान्छी प्रेमीकाबाट पुत्रलाभ गरेका छन् ।

साङबुङ राई नामकी प्रेमीकासँग लमो समयदेखि लिभइन रिलेसनमा रहेता पनि राजेशले आँफुलाई अविबाहित भन्द्यै पटक पटक भ्वाइस्को कुर्सीबाट दाबी गर्दै आएता पनि उनले आँफु्भन्दा २६ वर्ष कान्छी साङबुङबाट पुत्रलाभ समेत गरेको लामो समय भइसक्यो ।

राजेश ४६ वर्षकाराजेशकी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुवै एक–अर्काप्रति आकर्षित बनेपछि यो जोडी लिभइनमा बस्न थालेको बताइउको छ ।

साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गरेपछि मिडियामा उनीहरुको सम्बनधको चर्चा भने बेलाबखत हुने गरेको थियो ।

दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेपछि उनीहरुको यो रहस्य खुलेको थियो । लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाएपनि कतिपयले स्क्रिन सर्ट राखेका कारण उक्त तस्विर भाइरल बनेको थियो ।

पछि राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो । उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने विषयमा यो जोडीले अहिलेसम्म केही रहस्य खोलेका छैनन । राजेशले प्रेमीकालाई नक्सालको घरमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *