Thursday, March 30
Shadow

३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराइदिने भन्दै उनले घुस लिएकाहरु पनि फेला पर्न थालेका छन् । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

उनीहरूले आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरेको पाइएको छ ,।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *