लब डिजिटल नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र त्रि किस्ने पहिलो भाग सार्बजनिक भएको छ ।उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ ।
जसमा मुख्य कलाकारको भूमिकामा सन्तोष पन्त ,मदन दास श्रेष्ठ लय संग्रौला ,रमा थपलिया ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी , उत्सब के सी ,येन पी जोशी,आयुषा छेत्री ,मनिषा , लगायात अन्य कलाकार हरु छन् भने
छायांकन सुरेश बज्राचार्य र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् । हेर्नुस भिडियो