लब डिजिटल नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र ठाउको ठाउमा आज देखि तेस्रो प्रोमो सार्बजनिक भएको छ । उक्त सिरियल क निर्देसक पुरन थापा ले हामीलाई जानकारी दिनु भएको छ ।
उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ । जसमा मुख्य कलाकारको भूमिकामा लय संग्रौला ,दमन रुपाखेती ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी ,येन पी जोशी,आइसा छेत्री ,प्रतिमा कंडेल,ललित सिंह साउद ,छन् भने
छायांकन बिमल ढकाल र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् । हेर्नुस भिडियो