Sunday, September 24
Shadow

हिजो आजका कुराका चर्चीत जोडी सन्तोष पन्त र रमा थपलिया लाई २५ वर्ष पछि पुनः त्रि किस्ने टेलीचलचित्रमा यसरी समाबेश गरेका छन् निर्देशक पुरन थापाले हेर्नुहोस पहिलो प्रोमो

लब डिजिटल नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र त्रि किस्ने सुक्रवार देखि सार्बजनिक भएको छ । उक्त सिरियल का निर्देसक पुरन थापा ले हामीलाई जानकारी दिनु भएको छ ।

उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ । जसमा मुख्य कलाकारको भूमिकामा सन्तोष पन्त ,मदन दास श्रेष्ठ लय संग्रौला ,रमा थपलिया ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी , उत्सब के सी ,येन पी जोशी,आयुषा छेत्री ,मनिषा , लगायात अन्य कलाकार हरु छन् भने

छायांकन सुरेश बज्राचार्य र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *