Thursday, March 30
Shadow

संगीत बिषयमा स्नातक पहिलो बर्षमा भर्ना भइन गायिका रचना रिमाल, छिन् खुशीले फुरुगं

अत्यन्तै ब्यस्त रहेकि गायिका रचना रिमालले समय निकालेर अध्ययन सुरु गरेकी छिन् । उनी संगीत बिषयमा स्नातक पहिलो बर्षमा भर्ना भएकी हुन् । रिमाल काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पसमा संगीत बिषय लिएर पढ्न थालेको उनी आफैले जानकारी दिएकी हुन् ।

यस्तो जानकारी उनले शुक्रबार सामाजिक सञ्जालमार्फत दिएकी छिन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा संगीत विषयमा स्नातक पहिलो वर्षको अध्ययन सुरु गरेकी छु,ू उनले लेखेकी छिन् ।

यो पनि :शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन:सांसद आशा कुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।

गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *