Thursday, March 30
Shadow

पुरन थापा र मोहन कृष्ण श्रेष्ट को टेली चलचित्र ठाउको ठाउमा सार्बजनिक भिडियो सहित …

बसुन्धरा फ़िलिम्स प्रा लि को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र ठाउको ठाउमा आज देखि सार्बजनिक भएको छ । उक्त सिरियल का निर्देसक पुरन थापा ले हामीलाई जानकारी दिनु भएको छ ।

उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ । जसमा मुख्य कलाकारको भूमिकामा लय संग्रौला ,दमन रुपाखेती ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी ,येन पी जोशी,रुपा मानन्धर ललित सिंह साउद ,छन् भने

छायांकन बिमल ढकाल र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् ।  हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *