Thursday, March 23
Shadow

सुदूरपश्चिमको स्थानिय भाषामा निर्मित नयाँ टेलि श्रृंखला “भालादमी ” बजारमा आउँने !!

सुदूरपश्चिमको भाषा,कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भालादमी नामक नयाँ टेली श्रृंखला बजारमा आउने भएको छ। ललित सिंह साउद को निर्देशनमा निर्माण हुन लागेको उक्त सिरियल महिनाको चार पटक यल ड़ी मिडिया नामक युट्युब च्यानल मार्फत बजारमा आउने निर्देशक ललित सिंह साउदले जानकारी दिनु भएको छ ।

उक्त टेली श्रृंखमा मुख्य कलाकारको भूमिकामा ललित सिंह साउद,नरेन्द्र जोशी ,भागरती धमेना र अन्य कलाकार को पनि छनोट भइ रहेको उक्त सिरियलका लेखक तथा निर्देशक ललित सिंह साउद ले रैबार न्यूज लाई  जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *