Saturday, March 25
Shadow

वि’वाहित पु’रुषसँग मात्रै स’म्बन्ध राख्ने म’हिला

वि’वाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर सं’सारमा लुकिछिपी यस्तो स’म्बन्धमा रमाउने म’हिला तथा पु’रुषहरु थुप्रै छन् । एकजना म’हिला त यस्ती छिन् जसलाई केवल वि’वाहित पु’रुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ । ती म’हिलालाई पु’रुषसँग वि’वाह गर्ने कुनै इ’च्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल वि’वाहित पु’रुषकी गर्ल’फ्रेण्ड बन्न चाहन्छिन् ।

बेलायतमा बस्ने ग्वे’नेथ ली आफुलाई वि’वाहित प्रे’मीका प’त्नीहरुले आफै फोन गरेर बोलाउने गरेको दाबी ग’र्दछिन् । उनीहरु आफ्नो पतिको हालत बताउँछन् र आफ्नो पतिसँग रो’मान्स गरिदिनका लागि दबाब दिने तथा अनुरोध गर्ने गर्दछन् ।

ग्वेनेथ आफैले आफुलाई सिरियल चिटर भन्छिन् । आफुलाई कुनै म’हिलाको पतिसँग बस्दा कहिलैपनि प’श्चाताप नभएको उनी बताउँछिन् । वि’वाहित पु’रुषका पत्नीहरु आफै आफुसँग साथी बन्न आउने गरेको उनको दाबी छ ।

ग्वेनेथ अहिले ४९ वर्षकी छिन् । उनी अमेरिकाको क्यालिफोर्निया र बेलायतको लण्डन आवतजावत गरिरहन्छिन् । एकदिन नशाले मग्न भएकी एकजना महिलाले उनको लोग्नेको मोबाइलमा आफ्नो नम्बर भेटिएको भन्दै फोन गरेर आफुलाई बोलाएको र गाली गर्नुको साटे उल्टै रक्सी पिउन बोलाएको र त्यसरी ड्रिंक्स गर्ने बेलामा उनको पतिपनि सँगै रहेको उनको रोचक अनुभव छ ।

आफ्ना वि’वाहित प्रे’मीहरुका कतिपय पत्नीहरुले आफुलाई लोग्ने चोर्ने महिला भनेर भन्ने गरेको उनी बताउँछिन् । तर यस्तो नामले चिनिँदा उनलाई कुनै फरक पर्नेवाला छैन । उनी इच्छा नै वि’वाहित पु’रुषसँग स’म्बन्ध कायम गर्नु छ ।

कतिपय पु’रुषहरु आफ्नो वि’वाहित जिवनबाट दिक्क भएका हुन्छन् जसका कारण नचाहँदा नचाहँदै पनि वि’वाहेत्तर स’म्बन्ध राख्न चाहन्छन् । यस्तै बाहिरवालीको खोजी गरिरहेका पुरुषसँग ग्वेनेथले स’म्बन्ध कायम गर्दछिन् । आफुसँगको स’म्बन्धका कारण वि’वाहित पु’रुषहरुको दा’म्पत्य जिवन टुंगिनबाट बच्ने गरेको उनको अनुभव छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *