Saturday, March 25
Shadow

पुरुषहरुले महिलाको गुलामी गर्नुपर्ने विश्वकै अनौठो देश, थाहा पाउनुहोस् थप रहस्य

पुरुषहरुले महिलाको गुलामी गर्नुपर्ने विश्वकै अनौठो देश, थाहा पाउनुहोस् थप रहस्य एजेन्सी । अदर वल्र्ड किंगडम यस्तो देश हो जहाँका पुरुषहरु महिलाको गुलामी गर्न बाध्य छन् ।

संसारभरका अधिकांश देशमा महिलाहरु पुरुषको गुलामी गर्न बाध्य भएका कैयोँ नजिरहरुलाइृ चुनौती दिँदै सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशका महिलाहरुmे विश्वभर फरक पहिचान चर्चा कमाइरहेका छन् ।

यद्यपी यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता पाएको छैन । प्याट्रिसिया प्रथम नामक रानीद्धारा शासित यो देशमा केही खानु अगाडी पुरुषहरुले आफ्नी मालिीक्नीको पाउ मोल्नु पर्छ । कुनै काम गर्दा पहिले महिलालाई जानकारी दिएर मात्र यहाँ कामको सुरुवात गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *