काठमाडौं, जेठ ४ – आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय केहोर्नुपर्ने फ्रान्सेली अधिकारी जनाएका छन् ।फ्रान्समा गोपनियतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ ।
जसअनुसार अभिभावकले आफ्ना सन्तानका नग्न तस्बिर हाल्न नमिल्ने हालेका खण्डमा कडा जरिवाना तिर्नुपर्नेछ । अधिकांश अभिभावकले आफ्ना सन्तानको तस्बिर हाल्दा तिनीहरुसँग स्वीकृति नलिइने हुनाले ती पोष्टले सन्तानलाई तनाब झेल्नुपर्ने हुनसक्ने र सो तनाब रोक्न सरकारले यस्तो नीति ल्याएको बताइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
यो पनि पढ्नुहोला