विश्वमा एउटा यस्तो देश पनि छ, जहाँ क न्डम प्याकेटको मूल्य १०० मिलिग्राम अर्थात् आधा क्यारेट हिराभन्दा बढी हुन्छ ।दक्षिण अमेरिकी देश भेनेजुएलामा आधा क्यारेटको हीरा ८० हजार रुपैयाँमा पाइन्छ भने ग र्भनि रोधको अस्थायी साधान क न्डमको मूल्य झन्डै १ लाख रुपैयाँ पर्छ ।
भेनेजुएलामा ग र्भपतन गैरकानूनी छ र यहाँ गर्भनिरोधक साधानहरु अत्यधिक महंगो मूल्यमा बिक्री हुन्छन् । भेनेजुएलाका मानिसहरूले क न्डमको एउटा प्याकेटका लागि १ लाख रुपैयाँसम्म तिर्छन् ।
मूल्य जति बढेपछि क न्डमका प्याकेट किन्ने मानिसको भीड लागिरहेको हुन्छ । त्यहाँ ग र्भनिरोधक चक्कीको मूल्य पनि उस्तै छ ।देशमा गर्भपतनको नियम निकै कडा छ । कसैले पनि भ्रूण गर्भपतन गरेको पाइएमा कडा सजाय हुन्छ ।
भेनेजुएलाको बजारमा स्थानीय रूपमा ब्रान्डेड ग र्भनिरोधक चक्कीहरू पनि उपलब्ध छन्, तर ती पूर्ण रूपमा सुरक्षित नभएका कारण मानिसहरु महंगो मूल्य तिरेर भए पनि क न्डम किन्छन् । अधिकांश मानिसहरुले क न्डम र चक्कीजस्ता ग र्भनिरोधकहरूमा हरेक महिना आफ्नो आधा तलब खर्च गर्ने गरेको बताइन्छ ।