Thursday, March 30
Shadow

बिना डाइटिंग आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अपनाउनुहोस यी अचुक १० तरिकाहरु

मोटोपनको कारणले डायबिटीज , मुटुको रोग , ब्लड प्रेसर हाई जस्ता भयानक रोगहरुको खतरा बढ्छ । आयुर्वेदिकमा यस्ता खाना र औषधिहरु छन् जसको सेवनबाट शरीरमा मेटाबॉलिज्मको मात्रा बढाएर मोटोपन घटाउनमा मद्धत गर्दछ ।

नेशनल इंस्टीट्यूट ऑफ आयुर्वेद जयपुरका आयुर्वेद एक्सपर्ट डा. सी.आर. यादव केहि सजिला तरिकाहरु बताउँछन् जसको हामीले दैनिक जीवनमा प्रयोग गरेमा हामी आफ्नो तौल घटाउन सक्छौँ ।

(१) रातीमा एक गिलास तातो पानीमा ३ चम्चा सौंफलाई भिजाउने अनि बिहानपख यसलाई छानेर पिउने ।

(२) एक गिलास तातो पानीमा एक सानो चम्चा मह र एक सानो चम्चा दाल चिनी पाउडरलाई मिसाएर बिहान बेलुका पिउने ।

honey-maha

(३) हरेक दिन बिहान र बेलुका दुई टाईम १/१ सानो चम्चा घ्यु कुमारी र अमलाको जुस मिसाएर पिउने र एसको केहि समयपछि एक गिलास पानी पिउने ।

Aloe vera hair and facial treatment paste mask ingredients on white background.

Herbal amla juice with fresh fruits

(४) हरेक दिन बिहान र बेलुका २/३ कप ग्रिन टि पिउने यसमा हल्का अदुवा अथवा कागतीको रस मिसाएमा अरु फाइदा हुन्छ ।

could-drinking-green-tea-save-your-life

(५) खानामा ज्यादा मात्र खुर्सानीको प्रयोग गरौँ जसले गर्दा कैप्सिससिन नामको तत्वले हाम्रो शरीरको चिल्लो तीव्र अवस्थामा घटाउन सहयोग हुन्छ ।

red-chillies-1

(६) हरेक बिहान खालि पेट एउटा काँचो टमाटर खाने यसले भोक कन्ट्रोलको साथै तौल घटाउनमा मद्धत हुन्छ ।

tomato_slice

(७) हरेक दिन २५० ग्राम उमालेको या काँचो बन्द गोभी खाने यसले यसमा भएको टारटेरिक एसिड शरीरको सुगर र कार्बोहाईड्रेट्सलाई चिल्लोमा बदल्नमा रोक्दछ ।

cabbage-016

(८) बेलूका भोक लागेपछि भरी पेट मेवा खानुहोस यसमा क्यालोरी कम र फाइबर ज्यादा हुन्छ जसले तौल घटाउन धेरै सहयोग पुर्याउदछ ।

top-papaya-beauty-benefits-for-skin-care

(९) हरेक दिन एउटा सानो टुक्रा अदुवा चुस्नुहोस अथवा खाना खानु पहिले एक सानो चम्चा अदुवाको रसमा हल्का नुन मिसाएर पिउनुहोस ।

ginger-tea-650×400

(१०) हरेक बिहान खालि पेट एक सानो चम्चा बेसार पाउडर खाएर मनतातो पानी पिउनूहोस ।

turmeric

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *