Thursday, March 30
Shadow

तारा यएरको बिमानबबाट बाचेका एकमात्र भाग्यमानी यात्रुको मुटुनै छिया छिया पार्ने अन्तरबार्ता….

हे भगवान ! तारा यएरको बिमानबबाट बालबाल बाचेका एकमात्र भाग्यमानी यात्रुको मुटुनै छिया छिया पार्ने अन्तरबार्ता पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो ।

चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रमा दु र्घ ट ना ग्रस्त भएको थियो।

महाराजगन्जमा रहेको टिचिङ अस्पतालको श व गृहमा सम्पूर्ण शव हरू ल्याइएको रहेछ र विज्ञको टोलीले शव लाई सफा गरेर पो स् टमाबर्टम गर्नका लागि ल्याइएको रहेछ र त्यसै जहाजमा दुईजना जर्मन नागरिकलाई ट्रेकिङका लागि लिएर गएका नेपालि गाइड ओखलढुङ्गा निवासी प्रकाश सुनवारका भाई मिडियामा आएका छन्।

प्रकाश सुनवारको भाई इन्द्र बहादुर सुनवारलाई केही जानकारीका लागि सोध्दा उनी यसो भन्छन्,’ दाजुको फ्लाईट त पहिलो फ्लाइट नै थियो तर मौसमका कारण वहाँले सुरुको फ्लाईटमा जान पाउनु भएन अनि अन्तिमको फ्लाइट मा जानु पर्ने भएर वहाँहरू आफुले काटेको टिकट भन्दा फरक फ्लाइटमा जानु भएको थियो।’

प्रकाश सुनवारको लाश महाराजगन्ज अस्पताल ल्याईएको रहेछ र पहिचानका लागि उनकाे भाइलाई ओखलढुङ्गाबाट बोलाइएको रहेछ। उनीहरूको अनुसार आफ्नु दाजुको लाश भने अहिलेसम्म पनि देखना पाएका रहेनछन्। आफ्नु दाजुको छोरा छोरीको भविष्यका लागि सरकारले ध्यान दियोस् भन्ने इन्द्र सुनवारको भनाइ छ।

‘दाजु र म सँगै जाने भनेको थियौ ट्रेकिङ तर अफिसमा यसपाली चाई अफिसकै मान्छे जानु पर्छ भनेर दाई मात्रै जानु भयो अनि दाईले मलाई यसपाली तँलाई लग्न सकिन अब अर्को पटक सँगै जानु पर्छ भन्दै जानुभएको थियो’ भन्दै भ क् का निन् छन् मृ तक प्रकाश सुनवार को भाई इन्द्र बहादुर सुनवार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *