Thursday, March 30
Shadow

भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु ,

भर्खरै बिमान दु’ र्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मु’ त्यु , मनमा माया भए RIP लेख्नुहोलाटर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा प्रधानमन्त्री सहित ११ जनाको मृ’ त्यु भएको छ ।

दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हलिकोप्टर दु’ र्घटना हुँदा ११ जना सैनिकको मृ’ त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोला एजेन्सी -स्कटल्याण्डमा एक अचम्मको घटना भएको छ । यस्तो घटनाले बिहेमा उपस्थित सबै जना चकित भएका छन् । स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमले बिहेकै दिन बच्च जजन्माएपछि बिहेमा आएका पाहुनाहरु बिहे नदेखिकन घर फर्कन बाध्य भएका छन् । बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए ।

बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भएपछि पाहुनाहरु फर्कन बाध्य भए भने बिहे पनि रद्ध गरिएको बताइएको छ । आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेकाले उल्लेख गरेकी छन् ।

आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै रेबेकाको बच्च जन्मिएको हो । रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भएको द मिररले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *