Saturday, March 25
Shadow

के साँच्चिकै केरासँग ड राउँछ र भाले भुसा ? केरा र मुसाको अनौठो रहस्य बैज्ञानिकले पत्ता लगाए

तपाई थाहा छ ? भाले मुसा केरासँग ड राउँछ भन्ने कुरा ? यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाले मुसालाई त नाव दिने गरेको पनि उल्लेख गरेका छन् । क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा त नाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएको बिबिसीले जनाएको छ ।

मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको र सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुने गरेको अनुसन्धानमा लागिपरिरहेका अधिकारीहरुले उल्लेख गरेका छन् ।

आफ्ना सन्तानको सुरक्षाका लागि ग र्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्ने हुँदा उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् ।

यसैबिच मुसाको पि साबमा पाइने उल्लेखित रसायन रहेको केराको तेलमा चोपेको कपासले भाले मुसाहरुमा त नावको स्तर बढेको र उनीहरु डराइरहेको अनुसन्धानबाट पत्ता लागेको बैज्ञानिकहरुले जनाउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *