Thursday, October 6
Shadow

Entertainment

बलिउडमा तीन ठुला फिल्मको टक्कर

बलिउडमा तीन ठुला फिल्मको टक्कर

Entertainment, International, Intresting, Lifestyle, News
शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । सम्राट पृथ्वीराज अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । विश्वभर ४ हजार ९ सय ५० पर्दामा एकसाथ रिलिज भएको यो दर्शकको प्रतिक्षित सूचीमा रहेको फिल्म हो । ‘बच्चन पाण्डे’, ‘बेल बटम’ असफल भएपछि अक्षय कुमारले यो फिल्मबाट राहत पाउने आस गरेका छन् । फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराजको भूमिका निर्वाह गरेका छन् । फिल्ममा मिस वल्र्ड मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिका छिन् । मानुषीले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मले एडभान्स बुकिङबाट ३.४३ करोड कमाएको छ । फिल्मको पहिलो दिनको आम्दानी १३ ...
नयाँ प्रेमी आदिल खानले अभिनेत्री राखी सावन्तको नाममा किनिदिए करोडौ मूल्यको घर

नयाँ प्रेमी आदिल खानले अभिनेत्री राखी सावन्तको नाममा किनिदिए करोडौ मूल्यको घर

Entertainment, Lifestyle, News
एजेन्सी । राखी सावन्त यतिबेला आफ्नो प्रेम जीवनका कारण चर्चामा छिन् । उनी हरेक दिन केही नयाँ खुलासा गरिरहेकी छिन् । उनको नयाँ प्रेमीले भर्खरै उनलाई बीएमडब्ल्यू कार उपहार दिएका थिए। अब राखीले आफ्नो प्रेमी आदिल खानले आफ्नो नाममा घर किनेको खुलासा गरेकी छिन् ।अभिनेत्री राखी सावन्त प्रायः कुनै न कुनै विषयलाई लिएर चर्चामा रहन्छिन् । तर अहिले राखी आदिल खान दुर्रानीलाई डेट गरेर चर्चामा छिन् । दुबैजना प्राय सँगै देखिने गरेका छन्, हालै दुबै छुट्टी मनाउन दुबई गएका थिए । दुबईबाटै अभिनेत्रीले आफ्नो प्रेमी आदिल खानले आफ्नो नाममा घर किनेको खुलासा गरेकी छन् । राखी आफ्नो प्रेमी आदिल खानसँग निकै खुसी छिन् । तर उनको प्रेमीका परिवार यो सम्बन्धबाट पटक्कै खुसी छैनन् । राखी सावन्त आजकाल प्रेमी आदिलसँग दुबईमा रमाइलो गरिरहेकी छिन् । एक बयानमा राखी आफैले खुलासा गरिरहेकी छिन् कि उनका प्रेमी आदिल खानले उनलाई बीए...
विश्वभर तहल्का मच्चाउँदै प्लस साइज मोडेल !

विश्वभर तहल्का मच्चाउँदै प्लस साइज मोडेल !

Entertainment, International, Intresting, Lifestyle, News
यी हुन यूमी नू, आजकाल उनी लाइमलाइटमा छिन् । किन थाहा छ ? किन भने उनी वनिन् एसिया कै पहिलो प्लस साइज मोडेल, जसले अमेरिकाको प्रख्यात म्यागेजिन स्पोर्टस् इलुस्ट्रेटेड को लागि फोटो सुट गर्ने छिन् । यसको जानकारी उनको आफ्नो इन्टाग्राम एकाउन्ट वाट दिएकी छिन् । उनले म इतिहास बनाइरहेकी छु, जो पहिलो चोटि स्पोर्टस् इलुस्ट्रेटेड को मोडेल भएकी छु भनी लेखेकी छिन् । यूमी बडी शेमिगंको बारे खुलेर बोलेकी छिन् । उनको विचारमा यस्ता बडी शेमिगं हुने महिलाहरूको समाजमा जर्नलाइज गर्न नहुने छ । इन्डीपेन्डेन्टको रिपोर्ट अनुसार यूमी एसियन महिलाहरू माथि जुन किसिमको भेदभाव बारे आफ्नो विचार पनि राखेकी छिन् । आफ्नो एक इन्स्टा भिडियोमा भनेकि छिन्, म एसियन हुँ र प्लस साइज मोडल पनि यही मलाई अरू भन्दा अलग बनाउँछ । भूमिको पुर्खा जापान वाट थियो । तर उनी अहिले अमेरिकामा बस्छिन् । उनी भन्छिन् म मानिसहरूलाई देखाउन चाहन्छ...
बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि खैलाबैला

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि खैलाबैला

Entertainment, International, Intresting, Lifestyle, News
एजेन्सी -स्कटल्याण्डमा एक अचम्मको घटना भएको छ । यस्तो घटनाले बिहेमा उपस्थित सबै जना चकित भएका छन् । स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमले बिहेकै दिन बच्च जजन्माएपछि बिहेमा आएका पाहुनाहरु बिहे नदेखिकन घर फर्कन बाध्य भएका छन् । बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए । बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भएपछि पाहुनाहरु फर्कन बाध्य भए भने बिहे पनि रद्ध गरिएको बताइएको छ । आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेकाले उल्लेख गरेकी छन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै रेबेकाको बच्च जन्मिएको हो । रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । बिहेको दिन बेहुलीले बच्च...
बरु म सधै जेल बस्न तयार छु तर त्यो समिक्षा सँङ्ग बिहे गर्दिन: पल शाह

बरु म सधै जेल बस्न तयार छु तर त्यो समिक्षा सँङ्ग बिहे गर्दिन: पल शाह

Entertainment, Lifestyle, News
काठमाडौ। फेरि हिजो आज पल शाहले नया कुरा खुलासा गरेका छन। पल शाह ले जेलबाट भनेका छन, ‘म बरु जेल मा बस्न तयार छु तर ज्यान जाला म त्यो समिक्षा अधिकारीसँग बिहे गर्दिन।’ भनेर एक फेसबुक पेज मा आएको थियो हामिले त्यो जस्ताको तेस्तै पोस्ट गरेका छौ। त्यो फोटो हेर्न तँपाईहरु तल अर्को समाचार को अन्तमा गएर हेर्नुहोला। थप अर्को समाचार पढ्नुहोस: काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार उपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ। कांग्रेसले आज एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार...
विवादमा मुछिएपछि बोलीन् मिरुना

विवादमा मुछिएपछि बोलीन् मिरुना

Entertainment, Intresting, Lifestyle, News
पछिल्लो समय विवाद एवम् चर्चामा आएकी कबड्डी– ४ की नायिका मिरुना मगरले सही काम गर्न कहिल्यै समय गलत नहुने बताएकी छन् ।कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्छु भन्दै हिं साविरुद्ध ल ड्न आममहिलालाई आग्रह गरेकी छन् । त्यस्तै उनले अहिलेलाई कठिन भए पनि भोलीका दिनमा अबश्य परिवर्तन हुने बताइन् मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुव्र्य वहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।अहिले भने उक्त केश साम्य भइसकेको छ । यो पनि पढ्नुहोला तपाई थाहा छ ? भाले मुसा केरासँग ड राउँछ भन्ने कुरा ? यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाल...
के साँच्चिकै केरासँग ड राउँछ र भाले भुसा ? केरा र मुसाको अनौठो रहस्य बैज्ञानिकले पत्ता लगाए

के साँच्चिकै केरासँग ड राउँछ र भाले भुसा ? केरा र मुसाको अनौठो रहस्य बैज्ञानिकले पत्ता लगाए

Entertainment, Intresting, Lifestyle, News, Tech
तपाई थाहा छ ? भाले मुसा केरासँग ड राउँछ भन्ने कुरा ? यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाले मुसालाई त नाव दिने गरेको पनि उल्लेख गरेका छन् । क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा त नाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएको बिबिसीले जनाएको छ । मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको र सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुने गरेको अनुसन्धानमा लागिपरिरहेका अधिकारीहरुले उल्लेख गरेका छन् । आफ्ना सन्तानको सुरक्षाका लागि ग र्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्ने हुँदा उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् । यसैबिच मुसाको पि साबमा पाइने उल्लेखित रसायन रहेको क...
हजारौं फिटको उचाइमा हवाईजहाजको पखेटामा हिंडिरहेका यी युवक को हुन् ? रातारात भिडियो बन्यो भाइरल ?

हजारौं फिटको उचाइमा हवाईजहाजको पखेटामा हिंडिरहेका यी युवक को हुन् ? रातारात भिडियो बन्यो भाइरल ?

Entertainment, International, Intresting, Lifestyle, News
सामाजिक सञ्जालमा यस्तो भिडियो सार्वजनिक भएको छ, जसलाई देखेर मानिसहरु छक्क परेका छन् । हजारौं फिटको उचाइमा पनि मानिसले हवाईजहाजको पखेटामा कसरी आरामसँग हिँड्न सक्छ भन्ने कुरा पहिलो नजरमा मानिसहरूले बुझेनन्। त्यसोभए हामी तपाईंलाई यो भिडियोको वास्तविकता बताउँछौं वास्तवमा, यो भिडियो इन्डोनेसियाको राजधानी बालीको न्यांग-न्यांग बीचको हो। जहाँ एक सेवानिवृत्त बोइङ विमान समुन्द्री पहाडमा राखिएको छ। विमान जमिनबाट हजारौं फिट उचाइमा छ। यो विमानको पखेटामा एकजना मानिस आरामसँग हिँडिरहेको देखिन्छ । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो हालै इन्स्टाग्राम पेज अर्थपिक्स मा शेयर गरिएको छ। जहाँ यसलाई १० लाखभन्दा बढीले हेरेका छन् । यसमा हजारौंले कमेन्ट गरेका छन् । भिडियो खिच्ने फोटोग्राफरसँग हवाईजहाजको पखेटामा हिंड्ने एक व्यक्तिको साहसको प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन् । तर, कतिपयले यसलाई...
यीनै हुन् विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

यीनै हुन् विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

Entertainment, International, Intresting, Lifestyle, News
मानिसको अनुहार तथा मुखको संरचना सबैको फरक-फरक हुन्छ । आँखा, नाक, कान तथा मुख सबैका फरक-फरक हुन्छन् । कसैको मुखको आकार ठूलो हुन्छ त कसैको सानो । तपाईंले पनि कतिपय ठूलो मुखधारी मानिसहरू देख्नुभएको छ होला जसले ठूलै चिज पनि एकैपटकमा क्वाप्लाक्क खाइदिन सक्दछन् । सायद तपाईंले यस्तो मान्छे देख्नुभएको छैन होला जसको मुख यति ठूलो हुन्छ कि उसले पूरै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्दछ । सिंगै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्ने समान्था रेम्सडेल संसारकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् । अमेरिकाको कनेक्टिकटस्थित स्टेमफोर्डकी बासिन्दा समान्था ३२ वर्षकी भइन् । संसारकै ठूलो मुखधारी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी समान्थाले आफ्नो मुख ६.५२ सेन्टिमिटर सम्म खोल्न सक्छिन् । समान्थाले आफ्नो टिकटक अकाउन्टमा आफ्नो भीमकाय मुखका अनेक चर्तिकलाका भिडियोहरू अपलोड गर्ने गर्दछिन् । टिकटकमा उनका ३० ल...
भयो चमत्कार : आमाको कोखबाट एक बच्चाले लिए दुई पटक जन्म

भयो चमत्कार : आमाको कोखबाट एक बच्चाले लिए दुई पटक जन्म

Entertainment, International, Intresting, Lifestyle, News
अमेरिकामा एक रोचक घटना सार्बजनिक भएको छ । आमाको कोखमा एक बच्चा दुई पटक जन्मेका छन् । चिकित्सा विज्ञानको यो चमत्कार सुनेर मानिसहरु छक्क परेका छन् । पहिलो जन्मपछि डाक्टरले बच्चालाई आमाको पेटमा नै राखेका थिए । ११ हप्तापछि अहिले आमाले उनलाई फेरि जन्म दिएकी छन् । फ्लोरिडाकी यी आमाले एउटै सन्तानलाई दुईपटक जन्म दिएको अनुभव सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । फ्लोरिडा निवासी जेडेन एश्लेलाई थाहा भयो कि गर्भमा रहेको बच्चाको मेरुदण्डमा समस्या थियो । नसच्याएको हुन्थ्यो भने उनको ज्यान पनि जान सक्ने खत्तरा थियो । त्यसपछि जेडेनले डाक्टरहरूको विशेष टोलीलाई सम्पर्क गरिन् । ती डाक्टरहरूले प्रि–म्याच्योर बच्चाको शल्यक्रिया गरी आमाको गर्भबाट निकालेर फेरि आमाको गर्भमा राखेका हुन् । आमाको गर्भमा फर्केको दुई महिनापछि पुनः शिशुको जन्म भएको छ । अहिले उनको मेरुदण्डमा कुनै समस्या छैन । तर, अहिले चिकित्सकले आ...