Monday, February 6
Shadow

Lifestyle

धर्मविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

धर्मविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

Intresting, Lifestyle, News
नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध नएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् । कबड्डी- ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । तामाङले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर उनीहरुबीच मिलापत्र भइसकेको छ । उनीहरुबीचत मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । सोही विषयलाई नायिका मगरले स्पष्ट पार्दै आफूले धर्मको विरुद्ध नभइ दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन् । उनले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म क...
भ्रष्टाचारि जहाँ भेट्यो त्यहीँ कालोमोसो दलौ : केपी ओली

भ्रष्टाचारि जहाँ भेट्यो त्यहीँ कालोमोसो दलौ : केपी ओली

Lifestyle, News
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टा चारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्। झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रममा उनले सो आग्रह गरेका हुन्। देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ,’ उनले भने, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस्।’ अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे।उनले भने, ‘काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए। उनले कर्मच...
बरु म सधै जेल बस्न तयार छु तर त्यो समिक्षा सँङ्ग बिहे गर्दिन: पल शाह

बरु म सधै जेल बस्न तयार छु तर त्यो समिक्षा सँङ्ग बिहे गर्दिन: पल शाह

Entertainment, Lifestyle, News
काठमाडौ। फेरि हिजो आज पल शाहले नया कुरा खुलासा गरेका छन। पल शाह ले जेलबाट भनेका छन, ‘म बरु जेल मा बस्न तयार छु तर ज्यान जाला म त्यो समिक्षा अधिकारीसँग बिहे गर्दिन।’ भनेर एक फेसबुक पेज मा आएको थियो हामिले त्यो जस्ताको तेस्तै पोस्ट गरेका छौ। त्यो फोटो हेर्न तँपाईहरु तल अर्को समाचार को अन्तमा गएर हेर्नुहोला। थप अर्को समाचार पढ्नुहोस: काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार उपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ। कांग्रेसले आज एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार...
प्रचण्डको विश्वास गर्दा नमज्जासँग फस्यो काग्रेस !

प्रचण्डको विश्वास गर्दा नमज्जासँग फस्यो काग्रेस !

Lifestyle, News
नेपालको राजनितीमा एक फरक पात्रको रुपमा देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको एउटै अभिव्यक्तिका कारण राजनितीनै तरंगित भएको छ । प्रचण्डको बोलीले सबैभन्दा ठूलो झस्का नेपाली काग्रेसका नेताकार्यकर्ताहरुलाई लागेको छ । केहि दिन अघि मात्रै बाम लोकतान्त्रीक गठबन्धन आजको आवश्यकता हो भन्दै काग्रेससँगकै गठबन्धन कायम गरेर जाने उद्घोष गरेका प्रचण्डले केहि दिन पछिनै काग्रेसमा अहंकार देखिएको भन्दै ठेगान लगाइदिने चेतावनी दिए पछि ठूलो हलचल मच्चिएको छ । प्रचण्डको अभिव्यक्तिको अन्तर्य काग्रेसलाई धोका दिएर एमालेसँग तालेमेलको संकेतका रुपपा पनि हेर्न थालिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे पछि प्रचण्डले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउँन ठुलो भूमिका खेलेका थिए । काग्रेसले गठबन्धनलाई सिरियस रुपमा नलिएको भन्दै चुनाव अघि देखिनै उनी काग्रेससँग उनी रुष्ट थिए ...
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झ डप, प्रहरीले गर्‍यो हवाइ फायर (फोटो फिचर सहित)

नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झ डप, प्रहरीले गर्‍यो हवाइ फायर (फोटो फिचर सहित)

Lifestyle, News
बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार ह त्याका ण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झ डप भएको हो । प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झ डप भएको हो । त नावग्र स्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झ डपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् । धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तो डफो ड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गररेको हो । केही स्वतन्त्र अभियन्ता, राष्ट्...
गुपचुप विवाह गरेपछि बोलीन् नायिका रेखा थापा, खोलीन् गुपचुप रुपले विबाह गर्नुको कारण

गुपचुप विवाह गरेपछि बोलीन् नायिका रेखा थापा, खोलीन् गुपचुप रुपले विबाह गर्नुको कारण

Intresting, Lifestyle, News
पछिल्लो समय नेपाली नायिकाहरुले सुटुक्क विबाह गरिरहेका छन् ।नायिका रेखा थापा, केकी अधिकारी र वर्षा शिवाकोटीको विबाह आकस्मिक नै भयो । रेखाले कानुनी विबाह गरिन् भने अन्य दुई केकी र वर्षाले पार्टी प्यालेसबाट गरे तर आफ्ना साथीभार्इ र मिडियालाई गुपचुप नै राखे । अन्य नायिकाहरुले मिडिया, सेलीब्रेटी, आफन्त साथीभाइृ सबैलाई बोलाएर धुमधामले विबाह गर्ने प्रचलन भन्दा फरक तरिकाले विबाह गरेकाले रेखा, अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी तथा रेखा थापाको विवाह चर्चाको केन्द्रमा रह्यो। केकी र वर्षाले भन्दा रेखाले कानूनी रुपमा साधारण शैलीमा विवाह गरिन् ।रेखाले भने आफूले गुपचुप विवाह गर्नुको कारण खुलाउँदै भनिन् कलाकार भइसकेपछि हरेक कुरा सोचेर गर्नु पर्ने बाध्यता सुनाइन् । जुन परिवारसँग आफ्नो सम्बन्ध बन्ने हो ती दुवै परिवारका अभिभावकलाई अदालतमा साक्षी राखेर कानूनी विवाह गरेको बताउँदै रेखाले त्यसपछि प...
सांस्कृतिक कार्यक्रम हेरेर फर्किएकी १७ वर्षीया बालिकाको अ पहरण ६ जना युवकले के गरे ?

सांस्कृतिक कार्यक्रम हेरेर फर्किएकी १७ वर्षीया बालिकाको अ पहरण ६ जना युवकले के गरे ?

Lifestyle, News
सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक कर णी भएको छ । १७ वर्षीया बालिकाको अ पह रणपछि कर णी भएको प्रहरीले जनाएको छ । कर णी गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अ पह रण भएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अ पहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो । सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी ...
देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी, कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी, कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने

Lifestyle, News, Tech
इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ । विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इ...
विवादित वडाध्यक्ष मुकुन्द रिजाल भन्छन् , बलेनको यस्तो हर्कतले गर्दा काठमाडौंवासीको आत्मा रोएको छ

विवादित वडाध्यक्ष मुकुन्द रिजाल भन्छन् , बलेनको यस्तो हर्कतले गर्दा काठमाडौंवासीको आत्मा रोएको छ

Lifestyle, News
काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक हिजो प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल । यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६८९ मत हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए । नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थि...
विवादमा मुछिएपछि बोलीन् मिरुना

विवादमा मुछिएपछि बोलीन् मिरुना

Entertainment, Intresting, Lifestyle, News
पछिल्लो समय विवाद एवम् चर्चामा आएकी कबड्डी– ४ की नायिका मिरुना मगरले सही काम गर्न कहिल्यै समय गलत नहुने बताएकी छन् ।कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्छु भन्दै हिं साविरुद्ध ल ड्न आममहिलालाई आग्रह गरेकी छन् । त्यस्तै उनले अहिलेलाई कठिन भए पनि भोलीका दिनमा अबश्य परिवर्तन हुने बताइन् मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुव्र्य वहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।अहिले भने उक्त केश साम्य भइसकेको छ । यो पनि पढ्नुहोला तपाई थाहा छ ? भाले मुसा केरासँग ड राउँछ भन्ने कुरा ? यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाल...