Tuesday, November 29
Shadow

Intresting

अब अनलाइनबाटै यसरी श्रम स्वीकृति पाउन सकिने

अब अनलाइनबाटै यसरी श्रम स्वीकृति पाउन सकिने

Intresting, News, Tech
काठमाडौं, वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम मन्त्रालयले ...
नेपाल पनि मंकिपक्सको उच्च जोखिममा

नेपाल पनि मंकिपक्सको उच्च जोखिममा

Intresting, Lifestyle, News, Tech
हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मं किप क्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मं किप क्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन्। मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ। संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र शा री रिक स म्बन्ध बाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ। संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले शा री रिक स म्बन्ध पनि सर्ने देखिएको हो। मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा ...
दुई भन्दा बढी बिहे गर्न नमाने पुरुष जेल जानुपर्ने भन्ने बारे आयो यस्तो खबर

दुई भन्दा बढी बिहे गर्न नमाने पुरुष जेल जानुपर्ने भन्ने बारे आयो यस्तो खबर

International, Intresting, Lifestyle, News, Tech
नेपाल एउटा यस्तो देश हो, जहाँ कसैले दोस्रो विवाह गर्न चाहेमा पहिलो पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्छ । तर विश्वमा यस्ता केही ठाउँहरू छन्, जहाँ तपाइँ कानूनी रूपमा एक भन्दा बढी विवाह गर्न सक्नुहुन्छ । आज हामी तपाईलाई त्यो देशको बारेमा बताउन गइरहेका छौँ, जहाँ एकसाथ बहुविवाह गर्न सकिन्छ । त्यहाँ हरेक पुरुषले दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्छ । त्यसो गर्न नमान्नेले जेल जानुपर्छ । दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्ने आदेश स्वंयम सरकारले जारी गरेको समाचार भाइरल हुँदैछ । यो अचम्मको घटना अफ्रिकी महादेशमा पर्ने स्वाजिल्याण्ड नामक सानो देशको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार अनुसार यो देशमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । यस्तो अवस्थामा सरकारले प्रत्येक पुरुषलाई दुई वा सोभन्दा बढी महिलासँग विवाह गर्नु भनेर आदेश जारी गरेको छ । सरकारी निर्देशन पालना नगर्ने व्यक्तिहरु...
भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ? यस्तो छ कारण

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ? यस्तो छ कारण

Intresting, Lifestyle, News, Tech
काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो । बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ । यो पनि काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान...
यसकारण प्रेम विबाह लामो समय टिक्दैन

यसकारण प्रेम विबाह लामो समय टिक्दैन

Intresting, Lifestyle, News
प्रेम एक पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने पनि छैन । अझ प्रेम विबाह त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ । वास्तवमा प्रेम विबाह धरापमा पर्नुको कारण विहे अभिघ र पछिका असमानताहरु नै भएको अध्ययनको दाबी छ । प्रेममा बाँधीएका बेला सबै कुरामा विश्वास गर्ने र बास्तविक जिवनमा ति कुराहरु लागू नहुँदा प्रेमीहरु छिटो आक्रोशित हुने र सम्बन्धलाई पनि तोड्न चाहाने गर्दछन् । अझ आफ्नो प्रेमीको आमाका कारण पनि प्रेमीकाले बढी शर्त राख्ने हुँदा समबन्धले गति लिन नसक्ने उक्त अध्ययनको निष्कर्ष छ । विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ । र पुरुषले पनि इगोका रुपमा ह...
बदिर्ययामा १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौ न दु र्व्यवहार

बदिर्ययामा १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौ न दु र्व्यवहार

Intresting, Lifestyle, News
बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौ न दु र्व्य वहार भएको छ । ती बालिकालाई यौ न दु र्व्व हार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौ न दु र्व्य वहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यो पनि, मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको ४ थान मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् । दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरस...
यीनै हुन् विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

यीनै हुन् विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

Entertainment, International, Intresting, Lifestyle, News
मानिसको अनुहार तथा मुखको संरचना सबैको फरक-फरक हुन्छ । आँखा, नाक, कान तथा मुख सबैका फरक-फरक हुन्छन् । कसैको मुखको आकार ठूलो हुन्छ त कसैको सानो । तपाईंले पनि कतिपय ठूलो मुखधारी मानिसहरू देख्नुभएको छ होला जसले ठूलै चिज पनि एकैपटकमा क्वाप्लाक्क खाइदिन सक्दछन् । सायद तपाईंले यस्तो मान्छे देख्नुभएको छैन होला जसको मुख यति ठूलो हुन्छ कि उसले पूरै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्दछ । सिंगै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्ने समान्था रेम्सडेल संसारकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् । अमेरिकाको कनेक्टिकटस्थित स्टेमफोर्डकी बासिन्दा समान्था ३२ वर्षकी भइन् । संसारकै ठूलो मुखधारी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी समान्थाले आफ्नो मुख ६.५२ सेन्टिमिटर सम्म खोल्न सक्छिन् । समान्थाले आफ्नो टिकटक अकाउन्टमा आफ्नो भीमकाय मुखका अनेक चर्तिकलाका भिडियोहरू अपलोड गर्ने गर्दछिन् । टिकटकमा उनका ३० ल...
संसारकै सबैभन्दा लोकप्रिय बनेको बियर पिसाबबाटै बनेकाे तथ्य फेला

संसारकै सबैभन्दा लोकप्रिय बनेको बियर पिसाबबाटै बनेकाे तथ्य फेला

International, Intresting, Lifestyle, News, Tech
बियर संसारमा सबैभन्दा लोकप्रिय पेय पदार्थ मध्ये एक हो। यसलाई बनाउन सबैभन्दा बढी पानी प्रयोग गरिन्छ। सिंगापुरमा पानीको अभाव छ (सिंगापुर बियर पिसाबबाट बनेको)। जसका कारण त्यहाँ बियर बनाउने नयाँ तरिका फेला परेको छ । सबैभन्दा बढी पिसाब हुने सिंगापुरमा अहिले फोहोरको पानी बियर बनाउन प्रयोग भइरहेको छ । हामी तपाईलाई बताउछौं कि नेव्ब्रेव लगभग ९५ प्रतिशत Newwater (Newwater Singapore Bier) बाट बनाइएको छ, जसले सुरक्षित पिउने पानीको अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गर्दछ। यस विधिमा बियर बनाउन पानीलाई राम्ररी छानेर प्रयोग गरिन्छ। सिङ्गापुरले अहिले पानी अभावको चुनौती सामना गरिरहेको छ । नेशनल वाटर एजेन्सी PUB र स्थानीय क्राफ्ट बियर ब्रुअरी ‘Brewworks’ द्वारा अप्रिल ८ मा नेव्ब्रेव गरिएको थियो। नेव्ब्रेव सिंगापुरको ‘ग्रीनेस्ट बियर’ हो। ढल अर्थात नालीको पानीबाट बनेको बियरको खबर सामाजिक सञ्जालमा भाइरल भइ...
दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

Intresting, Lifestyle, News, Tech
चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् । सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’ बालेनको पहिलो राजनीतिक भेट ओलीसँग काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले पहिलो राजनीतिक भेटका रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ।सो तस्विर बालेनले चुनावी परिणाम आउँदै ...
जनार्दन शर्मा अहिलेसम्मकै उत्कृष्ट अर्थमन्त्री हुन – पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई

जनार्दन शर्मा अहिलेसम्मकै उत्कृष्ट अर्थमन्त्री हुन – पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई

Intresting, Lifestyle, News, Tech
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन्।मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए। ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन।’ दुई दिनका एआईजी बसन्त लामा भन्छन् – मनमा केही असन्तुष्टि छैन मन्त्रिपरिषद्ले बसन्त कुमार लामालाई जेठ ६ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय ग-यो । तर, २९ वर्ष प्रहरीमा सेवा गरेका लामाले अतिरिक्त महानिरीक्षक बनेको दोस्रो दिनमै सधैँका लागि प्रहरीको बर्दी फुकालेका छन् । २०४९ चैत ११ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका लाम...