Thursday, October 6
Shadow

Entertainment

अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, २१ भदौ: नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।...
देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, अब त कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, अब त कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

Entertainment, International, Intresting, Lifestyle, News, Tech
काठमाडौं २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने अवस्था आएको बताएका छन् । बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले खेशको आम्दानी नभएको बताएका हुन् । ब्युरोकेसीको सहयोगबिना कुनै पनि देश अघि बनढ्ने दावी गरेका प्रधानमन्त्री देउवालले नताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी भएको बताए । ‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने रु कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, काम हुनुपर्छ नि , देशको आम्दानी हुनुपर्छ नि ।;देउवाले भने । देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताएका देउवाले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय ...
काठमाडौंका मेयर बालेन शाह पछि ताते पोखरा मेयर आचार्य पनि चलाए आफ्नै भवनमा डोजर

काठमाडौंका मेयर बालेन शाह पछि ताते पोखरा मेयर आचार्य पनि चलाए आफ्नै भवनमा डोजर

Entertainment, International, Intresting, Lifestyle, News, Tech
कास्की – पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुनः ३५ दिने सूचना दिएर आग्र...
रक्सीसँगै युवतीको पनि होम डेलिभरी : पैसा देउ, जे गर जहाँ लैजाउ

रक्सीसँगै युवतीको पनि होम डेलिभरी : पैसा देउ, जे गर जहाँ लैजाउ

Entertainment, International, Intresting, Lifestyle, News, Tech
नेपालसंग सीमा जोडिएको भारतीय क्षेत्रमा रक्सीसँगै युवतीको पनि होम डेलिभरी हुने गरेको खुलासा भएको छ । रेडलाइट क्षेत्रमा प्रहरीको लगातार छापा मारेपछि शरीरका व्यवसायीले यो नयाँ तरिका अपनाएका छन् । भर्खरै प्रहरीको दुई ठूला कारबाहीपछि यसको तार मुम्बई र कोलकातामा जोडिएको प्रष्ट भएको छ । प्रहरीले हालै मुम्बईबाट एक महिलालाई पनि पक्राउ गरेको थियो । अर्को, एक सिलगढीकी महिलाले पूर्णियामा आठ जना केटीहरूको फोजलाई सारेकी छन् । दुई दिनअघि पूर्णिया सहरको रामबाग इलाकामा एउटा घरबाट आठ युवती फेला परेका थिए । उनीहरूसँगै प्रहरीले रामबागबाट एक युवालाई पनि पक्राउ गरेको छ । युवासंगको सोधपुछमा आफूले बाहिरबाट युवती ल्याउने काम गर्ने गरेको बताए । उनी सिलगढीकी एक महिलाका लागि काम गर्छन्। यसका लागि उनले पारिश्रमिक पाउँछन् । पैसाको लोभमा उनले यो काम गरेका हुन् । यहाँको काम अर्को व्यक्तिले सम्हाल्छ। यहाँबाट केटीहरूलाई...
बिहेपछी किन महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जान्छ ? यस्तो रहेछ अनाठो कारण

बिहेपछी किन महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जान्छ ? यस्तो रहेछ अनाठो कारण

Entertainment, International, Intresting, Lifestyle, News, Tech
बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ । बिबाहपछि शा रीरिक स म्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शा रिरीक स म्पर्क हुनु प्रकृतीको नियम नै हो । तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन । विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको...
अध्ययन भन्छ : पुरुषको तुलनामा महिलाले धेरै जनासँग यौ न सम्बन्ध राख्छन्

अध्ययन भन्छ : पुरुषको तुलनामा महिलाले धेरै जनासँग यौ न सम्बन्ध राख्छन्

Entertainment, Intresting, Lifestyle, News, Tech
एक अध्ययनले पुरुषको तुलनामा महिलाको से क्स पार्टनर (यौ न साझेदार) बढी हुने देखाएको छ । भारतका ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा पुरुषको तुलनामा महिलाहरू औसतमा बढी यौ न साझेदार छन् । तर त्यस्ता पुरुषको संख्या करिब ४ प्रतिशत रहेको पाइएको छ, जसले आफ्नो श्रीमती नभएको वा कहिल्यै सँगै नभएको यौ न पार्टनरसँग सम्बन्ध राखेका छन् । यो संख्या महिलाको तुलनामा धेरै हो । यस्ता महिलाको संख्या ०.५ प्रतिशत मात्रै छ । भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा यो जानकारी बाहिर आएको हो । सर्वेक्षणमा १ लाख १ हजार महिला र १ लाख पुरुषले भाग लिएका थिए । उक्त सर्वेक्षणमा धेरै राज्यमा पुरुषको तुलनामा महिलाको यौ न पार्टनरको संख्या बढी रहेको खुलासा भयो । जानकारी अनुसार राजस्थान, हरियाणा, चण्डीगढ़, जम्मू र कश्मीर, लद्दाख, मध्य प्रदेश, आसाम, केरला, लक्षद्वीप, पुडुचेरी र तमिलनाडु जस्ता राज्यहरू र क...
गज्जबको जागिर छाडेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन

गज्जबको जागिर छाडेर पानी पुरी बेच्ने यी सुन्दरी पुनमलाई विबाह गर्ने केटाहरुको लाग्यो लाइन

Entertainment, Intresting, Lifestyle, News
तपाईले सानो तिनो व्यापार गर्न पाए व्यापार रोज्नुहुन्थ्यो की एउटा गज्जबको जागिर रु धेरैले जागिर नै रोज्थे होलान् तर भारतकी पुनम नाम गरेकी एक युवतीले भने गज्जबको जागिर गर्ने अफरलाई लत्याएर आफ्नो व्यापार सुरु गरेकी छिन् । उनले आफ्नो पढ्ने समयलाई मध्यनजर गर्दै लामो समयको जागिर भन्दा छोटो समय दिए हुने व्यापारलार्य रोजेर मनग्य आम्दानीसहित आफ्नो पढाईलाई अगाडी बढाइरहेकी छिन् । हिरोइन जस्तै सुन्दर पुनमले मिट्ठो पानी पुरी, चटपट, चिया लगायत बेचेर आफ्नो र परिवारको गुजारा चलाउँदै क्इाम्पस पढीरहेकी छिन् ।उनकोमा पानीपुरी, चटपट खान आउनेहरुले उनको सुन्दरताको तारिफ गर्ने गरेका छन् । कतिपयले त उनलाई बिवाहको प्रस्ताव समेत राख्ने गरेको उनले लजाउँदै बताइन् । आँफु्लाई विबाहको प्रस्ताव राख्ने युवकहरुलाई इन्कार गर्दै पुनमले आँफु सँगै पानी पुरी बेच्न आउनु पर्ने शर्त समेत राख्छिन् । कतिपयले रानी बनाएर राख्छ...
नारीलाई कमजोर नठान् परेको बेला महाकाली भएर सर्वनाश गर्छे भन्दै समिक्षाले कसलाई दिइन यस्तो चेतावनी ?

नारीलाई कमजोर नठान् परेको बेला महाकाली भएर सर्वनाश गर्छे भन्दै समिक्षाले कसलाई दिइन यस्तो चेतावनी ?

Entertainment, Intresting, Lifestyle, News, Tech
गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना । माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’ उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् । मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए । समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् । तर पलसँग जोडिएर आउने समाचार र गसिफ नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् । सो समय उन...
यस्तो पो रहेछ ! गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग एक्कासी इन्गेजमेन्ट तोड्नुको करण , यस्तो छ भित्रि कारण

यस्तो पो रहेछ ! गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग एक्कासी इन्गेजमेन्ट तोड्नुको करण , यस्तो छ भित्रि कारण

Entertainment, Intresting, Lifestyle, News, Tech
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबीच वैचारिक मतभेद देखियो भन्दै इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् । उनले धेरै समीक्षा तथा आत्मासमीक्षापछि इन्गेज्मेन्ट तोड्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् । सबै इन्गेज्मेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी अवस्था नरहेको उनको भनाइ छ । उनले फेसबुकमा लेखेको स्ताट्स जस्ताको त्यस्तै:- केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खा...
त्रि किस्ने मा सन्तोष पन्त र रमा थपालिया को यस्तो ….हेर्नुस भिडियो सहित

त्रि किस्ने मा सन्तोष पन्त र रमा थपालिया को यस्तो ….हेर्नुस भिडियो सहित

Entertainment, Lifestyle, News, Video
लब डिजिटल नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र त्रि किस्ने दोस्रो भाग सार्बजनिक भएको छ ।उक्त सिरियल लब डिजिटल नेपाल को अफिसियल युटुब चेनेल बाट सार्बजनिक गरिएको छ । र उक्त सिरियल दर्शक हरुको अपार माया पाउन सफल भएको छ। जसमा मुख्य कलाकारको भूमिकामा सन्तोष पन्त ,मदन दास श्रेष्ठ लय संग्रौला ,रमा थपलिया ,पुरन थापा, मोहन कृष्ण श्रेष्ट,सुमित्रा अधिकारी , उत्सब के सी ,येन पी जोशी,आयुषा छेत्री ,मनिषा , लगायात अन्य कलाकार हरु छन् भने छायांकन सुरेश बज्राचार्य र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र पुरन थापा र मोहन कृष्ण श्रेष्ट ले निर्माण गरेका हुन् । हेर्नुस भिडियो https://youtu.be/6KCe35QbVsI  ...