Tuesday, November 29
Shadow

Intresting

कडा संघर्षकाबिच कठिन जित निकाले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले

कडा संघर्षकाबिच कठिन जित निकाले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले

Intresting, Lifestyle, News, Tech
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । त्यस्तै मोरंग क्षेत्र नम्बर ३ बाट राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उठेकी नायिका रेखा थापाले निर्वाचनमा जित्नु र हार्नुको कुनै अर्थ नरहने बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले चाहेको भए निर्वाचन नै नलडी सांसद बन्न सक्ने अवसरहरु रहेको संकेत समेत गरेकी छिन् । उनले आफुले त्यस्ता अवसरहरुको लोभ नगरेको समेत दाबी गरिन् । उनी निर्वाचित कांग्रेसका सुनिल शर्मालाई बधाई दिदै लेख्छिन्- उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र हो । र...
फेरी बलिउडले गुमायो अर्का हुनाहार अभिनेता, दुखद निधन

फेरी बलिउडले गुमायो अर्का हुनाहार अभिनेता, दुखद निधन

International, Intresting, Lifestyle, News
चर्चित अभिनेता विक्रम गोखलेको ८२ वर्षको उमेरमा निधन भएको छ । अभिनेताले पुणेको एक अस्पतालमा अन्तिम सास लिए। उनको आजै साँझ पुणेको वैकुण्ठ श्मशान गृहमा अन्तिम संस्कार गरिने छ । पछिल्ला केही दिनदेखि अभिनेतालाई पुणेको दीनानाथ अस्पतालमा भर्ना गरिएको खबर आएको थियो । उनको उपचार भइरहेको थियो । अवस्था अलि नाजुक थियो । तर, डाक्टरहरुले उनलाई बचाउन सक्दो प्रयास गरिरहेका थिए । विक्रम गोखलेका साथी राजेश दाम्लेले पनि यसबारे जानकारी दिँदै विक्रमको अवस्था चिन्ताजनक रहेको र उनको निधन नभएको बताए । तर पुष्टि भएका रिपोर्टमा अभिनेताले आज दिउँसो अस्पतालमै अन्तिम सास लिएको बताइएको छ । तर, परिवारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । न त साथी राजेश दामलेले यसबारे जानकारी दिएका छन् ।अस्पतालले अभिनेताको स्वास्थ्यसँग सम्बन्धित अपडेट पनि दिएको थियो, जसमा उनी भेन्टिलेटरमा रहेको लेखिएको थियो । अभिनेताको करियरको ...
पाथिभरामाताले हामी सबैको रक्षा गरुन, मंसिर ११ गते आईतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरामाताले हामी सबैको रक्षा गरुन, मंसिर ११ गते आईतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Intresting, Lifestyle, News, Tech
आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ११ गते आईतबार इश्वी सन २०२२ नोभेम्वर २७ तारीख मार्गशीर्ष शुक्ल पक्ष चतुर्थी तिथी पूर्वाषाढा नक्षत्र गण्ड योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । ...
कुन समयमा शारीरिक सम्बन्ध बनाउदा फाईदा हुन्छ ?

कुन समयमा शारीरिक सम्बन्ध बनाउदा फाईदा हुन्छ ?

Entertainment, Horoscope, International, Intresting, Lifestyle, News, Sport, Tech
दम्पतीबीच हुने शारीरिक क्रिया बनाउनका लागि उपयुक्त समय कुन होला ? यसमा घरको वातावरण, दम्पतीको मुड लगायत अनेक कुरा जोडिएर आउन सक्छ । शारीरिक क्रिया बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन् । शारीरिक क्रियाबाट दम्पतीहरु तृ प्त हुन चाहन्छन् । यद्यपी कतिपय अवस्थामा शारीरिक क्रियाले त्यस किसिमको सन्तुष्ट दिदैन । हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक क्रिया त्यती राम्रो हुँदैन । कतिपय अवस्थामा गरिने शारीरिक क्रियाले नराम्रो नतिजा पनि दिन सक्छ । किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ । शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ । त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक क्रियाले खराब स्थिती पैदा होस् । यस किसिमको शारीरिक क्रियाले दम्पतीको साझा जीवन खल्लो बनाइदिन सक्छ । खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ । यसका साथै शारीरिक क्रियामा ...
यी पुरुषले समाते दुर्लभ माछा, २० वर्षअघि तालमा छाडिएको रहस्य बाहिरीयो

यी पुरुषले समाते दुर्लभ माछा, २० वर्षअघि तालमा छाडिएको रहस्य बाहिरीयो

International, Intresting, Lifestyle, News
एजेन्सी । एक जना माछा मार्नेले एउटा दुर्लभ सुन्तला रंगको सुनको माछा समातेका छन् । विशेष कुरा के छ भने यो माछा २० वर्षअघि तालमा छाडिएको थियो, त्यसबेलादेखि यो विरलै देख्न पाइने गरिएको थियो । माछापालन प्रबन्धकले यो माछा अहिले पनि स्वस्थ रहेको बताए । यो संसारको सबैभन्दा भारी सुनको माछा मध्ये एक भएको दाबी गरिएको छ। एन्डी ह्याकेटले यो माछा समात्न करिब २५ मिनेट बिताएका थिए । ‘क्यारोट’ उपनामको यो माछा समातेर फेरि पानीमा छाडिएको छ । हाइब्रिड प्रजातिको यो माछा निकै आकर्षक छ । डेली मेलका अनुसार २० वर्षअघि जेसन काउलरले यसलाई पानीमा छोडेका थिए । जेसन त्यतिबेला सानै थिए । यो माछा अझै स्वस्थ रहेको मत्स्यपालन प्रबन्धक जेसनले बताए । हामी एन्डीलाई यो माछा समातेकोमा बधाई दिन चाहन्छौं। यो माछा सबै भन्दा फरक छ। ४२ वर्षीय एन्डी ह्याकेटले ३१ केजीको माछा समात्न २५ मिनेट खर्च गरे । यसको तौल सन् २०१९ मा अम...
भखरै इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

भखरै इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

Intresting, Lifestyle, News, Tech
इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।त्यसैगरि , बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष...
रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?

रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?

Intresting, Lifestyle, News, Tech
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण सार्वजनिक गर्दै रविले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रविले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । रविले यस विषयमा सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै आजदेखि खुसियाली मनाउने दिन सकिएको समेत प्रतिक्रिया दिएका छन् । फेसबुकमा रविले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने समेत उल्लेख गरेका छन् । उनले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने समेत उल्लेख गरेका छन् ।...
मत परिणाम आइरहेकै बेला रविका सर्मथकहरुलाई आयो अहिलेसम्मकै दुखद खबर, लाग्यो कडा झड्का

मत परिणाम आइरहेकै बेला रविका सर्मथकहरुलाई आयो अहिलेसम्मकै दुखद खबर, लाग्यो कडा झड्का

Intresting, Lifestyle, News
काठमाडौं । समानुपातिक प्रणाली तर्फ नेकपा एमाले पहिलो स्थानमा रहँदै १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख २९ हजार ७९१ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ । त्यस्तै त ेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई पछि पार्दै माओवादी केन्द्र अघि बढेको छ । माओवादीले ८ लाख १ हजार ५२४ मत पाउँदै तेस्रो बन्दा रविको पार्टी चौथो स्थानमा ओलीएको छ । १२ : ५३ सम्मको मतगणना अनुसार चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ । यो पनि : रवि लामिछानेको चुनावी खर्च यति थोरै रु के रविले देखाएको चुनावी खर्च यत्ति होला त ? : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण सार्वजनिक गर्दै रविले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ ...
तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

Horoscope, Intresting, Lifestyle, News
काठमाडौं, ३ मंसिर : आजको पात्रो : ३ मंसिर २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाको १९ तारिक २०२२ । मार्गकृष्णपक्ष दशमी, विष्टि करण, उत्तरफाल्गुनी नक्षत्र, विष्कुभ्म योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः२९ र सूर्यास्त ०५ः११ मा हुनेछ । आजका देवता यमराज हुन् । शनिबार बिहान पिपलको वृक्षमा जल अभिषेक गर्दा शनि ग्रहको दोष निर्वारण हुनेछ । आज बिहान ०९ः०९ देखि १०ः३० सम्मको समय राुहकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नुहोला । ११ः२८ देखि १२ः१० सम्मको समय शुभ समय रहेको छ । आजको दिन कुनै शिवालय, देवालयमा गएर संपात्रलाई दान दक्षिण गर्नु उत्तम हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन व्यापार व्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज सूर्योदयपछि मात्र यात्रा गर्नुपर्...
तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

Horoscope, Intresting, Lifestyle, Tech
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको देवालय यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापार व्यवसायबाट वृष राशिमा जातका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । कसैमाथि अनावश्यक आरोप नलगाउनु होला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहेको छ । कर्कट (हि...