Tuesday, November 29
Shadow

Horoscope

पाथिभरा माताले सबैको रक्षा गरुन, असोज ७ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको रक्षा गरुन, असोज ७ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Lifestyle, News
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ७ गते शुक्रबार इश्वी सन २०२२ सेप्टेम्बर २३ तारीख आश्विन कृष्णपक्ष त्रयोदशी तिथी मघा नक्षत्र सिद्ध योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु त्रयोदशीश्राद्ध,कलियुगादि मघाश्राद्ध जुम्लामा चन्दननाथको लिंगोत्थान (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेक...
पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, भदौ १३ गते आइतबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, भदौ १३ गते आइतबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Intresting, Lifestyle, News
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) ब्यापार ब्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । विहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसििद्ध हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) तपाईको लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । कसैको पनि अहित नचिताउनु होला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक...
तपाइको यो साता कति शुभः ? हेर्नुहोस् भदौ १२ गते देखी भदौ १८ गतेसम्मको साप्ताहिक राशिफल

तपाइको यो साता कति शुभः ? हेर्नुहोस् भदौ १२ गते देखी भदौ १८ गतेसम्मको साप्ताहिक राशिफल

Horoscope, Lifestyle, News
२०७८ भदौ १२ गते देखी भदौ १८ गतेसम्मको साप्ताहिक राशिफल मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ ...
पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, भदौ ४ गते शनिबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, भदौ ४ गते शनिबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Lifestyle, News
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरको दर्शन गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापार व्यवसायबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । मौन रहनु उत्तम हुनेछ । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन परिवार र आफन्तजनले सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहनेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन शुभ रहेको छ । आफ्नो...
भगवान श्रीकृष्णले सबैको कल्याण गरुँन, यस्तो छ आजको राशिफल

भगवान श्रीकृष्णले सबैको कल्याण गरुँन, यस्तो छ आजको राशिफल

Horoscope, Lifestyle, News
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) रोजगारीका क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । अष्टमी तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापार व्यवसायमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । आजको दिन सामाजिक सेवामा समय दिनुहोला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरो...
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, साउन २१ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, साउन २१ गते शनिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Lifestyle, News, Tech
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भा...
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, साउन ८ गते आइतबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, साउन ८ गते आइतबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Lifestyle, News
आज श्री शाके १९४४ बि.स.२०७९ साउन ८ गते आइतबार इश्वी सन २०२२ जुलाई २४ तारीख श्रावण कृष्णपक्ष एकादशी तिथी रोहिणी नक्षत्र वृद्धि योग वालव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु कामिका एकादशीव्रत मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बह?को साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।...
तपाइको यो साता कति शुभः ? हेर्नुहोस् असार २६ गते देखी असार ३२ गतेसम्मको साप्ताहिक राशिफल

तपाइको यो साता कति शुभः ? हेर्नुहोस् असार २६ गते देखी असार ३२ गतेसम्मको साप्ताहिक राशिफल

Horoscope, Lifestyle, News, Tech
२०७८ असार २६ गते देखी असार ३२ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिह?बाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनह?को अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निणर्य गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाई...
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २५ गते शनिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २५ गते शनिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Intresting, Lifestyle
आज श्री शाके १९४४ बि.स.२०७९ असार २५ गते शनिबार इश्वी सन २०२२ जुलाई ९ तारीख आषाढ शुक्ल पक्ष दशमी तिथी स्वाती नक्षत्र पश्चात विशाखा नक्षत्र साध्य योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स...
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २३ गते बिहिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २३ गते बिहिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Horoscope, Lifestyle, News
आज श्री शाके १९४४ बि.स.२०७९ असार २३ गते बिहिबार इश्वी सन २०२२ जुलाई ७ तारीख आषाढ शुक्ल पक्ष अष्टमी तिथी हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र परिध योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अष्टमीव्रत गोरखकाली पूजा मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्...