Thursday, October 6
Shadow

Sport

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

Entertainment, Horoscope, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, १४ असोज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।...
देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।  ...
बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरमा सरेपछि खुशी ब्यक्त गरेका छन् । पानी पानीमा घर सरेका प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको प्रतिक्रिया दिएका छन् । प्रचण्डले आँफु शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताउँदा भने उनी भावुक बनेका थिए । बा बितेपछि बाको नाममा भएको केही जग्गामा घर बनाएका प्रचण्डले भने बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डल...
३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लाइसेन्स...
अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, २१ भदौ: नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।...
२२ लाख घुससहित समातिएका गोल्ड मेडालिस्ट उपसचिवले दुनिया दंग खाने कुरा गरे

२२ लाख घुससहित समातिएका गोल्ड मेडालिस्ट उपसचिवले दुनिया दंग खाने कुरा गरे

Lifestyle, News, Sport, Tech
२२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले उक्त रकम आँफुले घुस लिएको नभई कसैले आफ्नो गाडीमा राखिदिएको अपत्यारिलो प्रतिक्रिया दिएका छन् । उपसचिव नेपाल मंगलबार अपराह्न घुसहित समातिएका हुन् । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित समातिएका उनको गाडीबाट थप रकम फेला परेसँगै उनी थप अप्ठ्यारोमा परेका छन् । प्याराग्लाइडिङको उडान अनुमतिका लागि फाइल नै अगाडि नबढेपछि उपसचिव नेपाललाई पर्यटन व्यवसायी घुस दिएर काम अगाडी बढाउन खोजेको देखिन्छ । बार्गेनिङ पछि ६ लाख रुपैयाँमा काम गर्ने सहमति भएसँगै उनले घुस लिएर काम गर्ने क्रममा अख्तियारको टोलीले उनलाई रंगे हात समातेपछि उनले गाड...
अभावले सिकाएको सीपले चर्चित भएका ‘बारटेन्डर गुरु’

अभावले सिकाएको सीपले चर्चित भएका ‘बारटेन्डर गुरु’

Entertainment, Intresting, Lifestyle, News, Sport
इटहरी : उदयपुर कटारीका गुरु प्रसाद दाहाल नेपालका फेमस बारटेन्डर हुन् । पछिल्लो समय टिकटकमा भाइरल भएका उनी व्यवसायमा पनि चम्किँदै गएका छन् । फ्लेयर बारटेन्डरको लागि पोख्त भएका गुरु कुशल ट्रेनर समेत हुन् । बिर्तामोड देखी धनगढीसम्म उनले दक्ष बारटेन्डर उत्पादन गरेका छन् । निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका गुरुको लागि काम पाउनु नै ठुलो सफलता थियो । गाउँमा एसएलसी पास गरेर विराटनगर झरेका उनले होटेलमा जागिर पाए । सन् २०१७ मा होटेल रत्नमा काम पाए । प्लस टु पढ्दै जागिर गर्ने गरेका उनी सबैभन्दा साना स्टाफ थिए । एक दिन होटेलले एक कार्यक्रमको आयोजना गरी काठमाण्डौबाट बारटेन्डर झिकायो । २ दिन कला देखाएर उनीहरू फर्किए। उनीहरूको सीप देखेर गुरु छक्क परे । सोच्न पनि नसक्ने गरी बोतल र गिलास घुमाएको देखेर उनको मनमा नयाँ सपनाको जन्म भयो, अब जसरी पनि बारटेन्डीङ सिक्ने । दिनरात कसरी सिक्ने भनेर सोच्न ल...
प्रचण्ड भन्छन् ‘लोकतन्त्रको रक्षाका लागि सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्छ ‘

प्रचण्ड भन्छन् ‘लोकतन्त्रको रक्षाका लागि सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्छ ‘

Intresting, Lifestyle, News, Sport
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई कमजोर पारेर उल्ट्याउने प्रयास अहिले पनि भइरहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आफ्नो पार्टीले लडेर ल्याएर लोकतन्त्रको रक्षा र यसका उपलब्धिलाई संस्थागत गर्नका निम्ति सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्नेमा जोड दिएका प्रचण्डले संघीय गणतान्त्रिक नेपाललाई नरुचाउने वर्ग तत्वहरू यसलाई उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । ‘हिजो नेकपा माओवादीको अगुवाइमा कर्मचारी, राजनीतिक दल, नागरिक समाज, आमजनता सबै मिलेर लडेर ल्याएको संघीयतालाई नरुचाउने वर्ण तत्वहरू अहिले पनि यसलाई उल्ट्याउन सकिन्छ भनेर बल गरिनै रहेका छन्,’ उनले भने । सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण समेत बनेको बताएका उन...
जोसमा होस् गुमाएका यी १३ नेपाली हिरोइनहरु (हेर्नुहोस)

जोसमा होस् गुमाएका यी १३ नेपाली हिरोइनहरु (हेर्नुहोस)

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
सेलेब्रेटीहरू हरेक क्षण दर्शकहरुको नजरमा रहेका हुन्छन । उनीहरुले गरेको काम कार्यलाई सबैले नजर लगाईरहेका हुन्छन । उनीहरुले गरेको कामको जति चर्चा हुन्छनी उनीहरुले गरेको एउटा सानो गल्तिले पनि उनीहरुलाई धेरै घाटा हुन पनि सक्दछ । म्ररी सदुपयोग गर्न सके जीवन सम्हालिएर काबुमा राख्न नसक्दा जीवनभर दाग लाग्ने मात्र हुन्छ । अझ सेलेब्रेटीहरुले त झन निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । सानो तिनो हेलचेक्र्याइँ पनि सेलिब्रेटीहरुको जीवनमा ठूलो महत्व राख्छ । त्यसैले त भनिन्छ ‘नाम कमाउन जति गाह्रो हुन्छ बद्नाम हुन् त्यो भन्दा कयौ गुणा सजिलो हुन्छ ।’ प्रसंग हो नेपाली हिरोइनहरुको चर्चामा आउने स्टाइलको । हामीले यहाँ केहि नेपाली हिरोइनहरुको जानकारी पस्किने छौ जो कुनै बेला ह्वात्तै तातेर अहिले स्वात्तै सेलाएका छन् । सुस्मा कार्की चलचित्र ‘लुट’ मा उध्रेको चोली देखाएर हिट बनेकी सुष्मा त्यसपछि सेलाइन । अचेल पनि...
वि’वाहित पु’रुषसँग मात्रै स’म्बन्ध राख्ने म’हिला

वि’वाहित पु’रुषसँग मात्रै स’म्बन्ध राख्ने म’हिला

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
वि’वाहेत्तर सम्बन्ध अवैध हुन्छ । तर सं’सारमा लुकिछिपी यस्तो स’म्बन्धमा रमाउने म’हिला तथा पु’रुषहरु थुप्रै छन् । एकजना म’हिला त यस्ती छिन् जसलाई केवल वि’वाहित पु’रुषसँग मात्र अफेयर चलाउन मज्जा आउँदछ । ती म’हिलालाई पु’रुषसँग वि’वाह गर्ने कुनै इ’च्छा छैन । उनी कसैको पत्नी बन्न पनि चाहँदैनिन् । उनी केवल वि’वाहित पु’रुषकी गर्ल’फ्रेण्ड बन्न चाहन्छिन् । बेलायतमा बस्ने ग्वे’नेथ ली आफुलाई वि’वाहित प्रे’मीका प’त्नीहरुले आफै फोन गरेर बोलाउने गरेको दाबी ग’र्दछिन् । उनीहरु आफ्नो पतिको हालत बताउँछन् र आफ्नो पतिसँग रो’मान्स गरिदिनका लागि दबाब दिने तथा अनुरोध गर्ने गर्दछन् । ग्वेनेथ आफैले आफुलाई सिरियल चिटर भन्छिन् । आफुलाई कुनै म’हिलाको पतिसँग बस्दा कहिलैपनि प’श्चाताप नभएको उनी बताउँछिन् । वि’वाहित पु’रुषका पत्नीहरु आफै आफुसँग साथी बन्न आउने गरेको उनको दाबी छ । ग्वेनेथ अहिले ४९ वर्षकी छिन् । उनी...