Thursday, October 6
Shadow

Entertainment

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

Entertainment, Horoscope, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, १४ असोज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।...
देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।  ...
दसैंमा खसी बोकाको मासुको मूल्य निर्धारण, प्रतिकिलो ६ सय रुपैयाँ

दसैंमा खसी बोकाको मासुको मूल्य निर्धारण, प्रतिकिलो ६ सय रुपैयाँ

Entertainment, Intresting, Lifestyle, News, Tech
राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो । नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ । दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका( १ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ । यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए । विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मन...
बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरमा सरेपछि खुशी ब्यक्त गरेका छन् । पानी पानीमा घर सरेका प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको प्रतिक्रिया दिएका छन् । प्रचण्डले आँफु शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताउँदा भने उनी भावुक बनेका थिए । बा बितेपछि बाको नाममा भएको केही जग्गामा घर बनाएका प्रचण्डले भने बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डल...
३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लाइसेन्स...
जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोस

जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोस

Entertainment, Intresting, Lifestyle, News, Tech
काठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए । जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोसकाठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए । त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।काठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्ले...
यि हुन् अभिनेत्री अभिनेत्री सोनाक्षी सिन्हाका ब्वाई फ्रेण्ड? जहीर संग गोप्य सम्बन्ध राख्दै आएकी सोनाक्षीको भयो पर्दाफास

यि हुन् अभिनेत्री अभिनेत्री सोनाक्षी सिन्हाका ब्वाई फ्रेण्ड? जहीर संग गोप्य सम्बन्ध राख्दै आएकी सोनाक्षीको भयो पर्दाफास

Entertainment, International, Intresting, Lifestyle, News
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जहीर इकबालसँग प्रायः देखिने गर्छिन् । उनी आफ्नो आगामी फिल्म डबल एक्सएलमा जहीरको अपोजिटमा देखिने छिन् । हालै जहीरले इन्स्टा स्टोरीमा सोनाक्षीसँगको तस्बिर सेयर गरेका छन्, जसमा दुवैजना भिक्टोरी साइनसँग सेल्फी लिइरहेका छन् । तस्वीर शेयर गर्दै जहीरले ‘डिसेम्बरिङ’ लेखेका छन् । हालै सोनाक्षीले जहीरको जन्मदिनमा एक थ्रोब्याक तस्विर सेयर गर्दै लेखेकी छिन्,– ह्याप्पी बर्थडे, तिमी यस संसारको सबैभन्दा डिस्टर्ब गर्ने व्यक्ति हौ । साथै यो संसारको सबैभन्दा अचम्मको मान्छे तिमी हौ, यो कसरी सम्भव छ तिमी यस्तोहुन सक्यौ । जन्मदिनको शुभकामना। सोनाक्षी र जहिर प्रायः आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गरेका छन् । दुबैलाई हेर्दा उनीहरु एकअर्कासँग रिलेशनशिपमा छन् भन्ने लाग्छ, तर सोनाक्षीले जहीरलाई आफ्नो सबैभन्दा मिल्ने साथी मात्र भन्दै यसलाई अस्वीकार गर्दै आएकी छिन् । एक अन्तर्...
हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ ? कारण थाहा पाएर दंग पर्नुहुनेछ तपाई

हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ ? कारण थाहा पाएर दंग पर्नुहुनेछ तपाई

Entertainment, Intresting, Lifestyle, News, Tech
मानवलाई अन्य जीवभन्दा भिन्न देखाउने गुणमा अनुहार छुने स्वभाव पनि हो।आफूले थाहै नपाई अनुहार छोइराख्ने स्वभाव भएको सम्भवत: हामी एकमात्र प्रजाति हौँ। त्यो स्वभावले कोरोनाभाइरस (कोभिड-१९) जस्ता रोग फैलाउन सघाउँछ। हामी किन यस्तो गर्छौँ र हामीले यस्तो स्वभाव कसरी हटाउन सकिन्छ?हाम्रो बानी कस्तो छ? हामीले बारम्बार आफ्नो अनुहार छोइराखेका हुन्छौँ। सन् २०१५ मा अस्ट्रेलियामा चिकित्साशास्त्रका विद्यार्थीहरूको स्वभावको अध्ययन गरियो। त्यति बेला उनीहरूमा समेत अनुहार छोइराख्ने बानी रहेको पाइयो। चिकित्साशास्त्रका विद्यार्थीहरू जोखिमबारे अरूभन्दा बढी सचेत हुनुपर्ने हो।तर सहभागीहरूले एक घण्टामा कम्तीमा २३ पटकसम्म आफ्नो मुख, नाक वा आँखा छोएको पाइयो। विज्ञहरूका अनुसार त्यसरी अनुहार छोइराख्ने बानी खतरनाक हुन सक्छ।कोभिड-१९ बाट जोगिन हामीले आफ्ना हातलाई विश्राम दिने, धेरै नचलाउने र धेरै सफा गरिरहने सुझाव ...
सशस्त्र प्रहरीले माग्यो यति ठूलो संख्यामा इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले माग्यो यति ठूलो संख्यामा इन्सपेक्टर र असई

Entertainment, Intresting, Lifestyle, News, Tech
सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज : राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा ...
सावधान ! के तपाई नुहाउने बेला पिसाब गर्ने बनि छ ? अवश्य पढ्नुहोस्, यस्तो छ गम्भीर असर

सावधान ! के तपाई नुहाउने बेला पिसाब गर्ने बनि छ ? अवश्य पढ्नुहोस्, यस्तो छ गम्भीर असर

Entertainment, Intresting, Lifestyle, News, Tech
कसैले नुहाउँदा पिसाब गर्छु भन्यो भने कस्तो लाग्छ ? पक्कै पनि अफट्यारो महसुस गर्नुहुन्छ । साँचो कुरा गर्ने हो भने तपाईं आफैंले पनि धेरै पटक पिसाब गर्नुहुन्छ । पत्याउनुहोस् वा नपत्याउनुहोस् तर धेरैजसो मानिसहरू नुहाउँदा बाथरूममा पिसाब गर्न मन पराउँछन् । जब तपाईंको सम्पूर्ण शरीर लामो समयसम्म चिसो पानीमा रहन्छ, त्यहाँ पिसाब गर्नका लागि दबाब सिर्जना हुन्छ । जसकारण मूत्र प्रणाली सक्रिय हुन्छ । यस्तो अवस्थामा तपाई आलस्यका कारण कतै जानुको सट्टा नुहाउने बेला नै पिसाब गर्न रुचाउनुहुन्छ । स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा केमिकल राख्ने गरिन्छ । केमिकलका कारण पिसाब फेर्दा बित्तिकै जानकारी हुन्छ । आज हामी नुहाइरहेको बेला पिसाब फेर्नेहरुका लागि जानकारीमुलक सामाग्री लिएर आएका छौँ । एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने...