Thursday, October 6
Shadow

International

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

Entertainment, Horoscope, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, १४ असोज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।...
देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।  ...
जब कम्पनीले कर्मचारीले के गर्छन् भनेर जान्न शौचालयभित्र सिसिटिभी क्यामरा राखिदिएपछी…….

जब कम्पनीले कर्मचारीले के गर्छन् भनेर जान्न शौचालयभित्र सिसिटिभी क्यामरा राखिदिएपछी…….

International, Intresting, Lifestyle, News
एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए । कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ । तर फुइजान प्रान्तस्थित जियामेनको एउटा टेक्नोलोजी कम्पनीले जे गरेको छ, त्यो माथि दिइएका उदाहरणभन्दा पनि बढी विवादास्पद छ । उक्त कम्पनीले बाथरुम ब्रेकमा कुन कुन कर्मचारीले मोबाइल फोन चलाउँछन् भनेर निगरानी गर्न सिसिटिभी जोडेको थियो । बाथरुममा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज चिनियाँ सोसल मिडियामा ...
यि हुन् अभिनेत्री अभिनेत्री सोनाक्षी सिन्हाका ब्वाई फ्रेण्ड? जहीर संग गोप्य सम्बन्ध राख्दै आएकी सोनाक्षीको भयो पर्दाफास

यि हुन् अभिनेत्री अभिनेत्री सोनाक्षी सिन्हाका ब्वाई फ्रेण्ड? जहीर संग गोप्य सम्बन्ध राख्दै आएकी सोनाक्षीको भयो पर्दाफास

Entertainment, International, Intresting, Lifestyle, News
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जहीर इकबालसँग प्रायः देखिने गर्छिन् । उनी आफ्नो आगामी फिल्म डबल एक्सएलमा जहीरको अपोजिटमा देखिने छिन् । हालै जहीरले इन्स्टा स्टोरीमा सोनाक्षीसँगको तस्बिर सेयर गरेका छन्, जसमा दुवैजना भिक्टोरी साइनसँग सेल्फी लिइरहेका छन् । तस्वीर शेयर गर्दै जहीरले ‘डिसेम्बरिङ’ लेखेका छन् । हालै सोनाक्षीले जहीरको जन्मदिनमा एक थ्रोब्याक तस्विर सेयर गर्दै लेखेकी छिन्,– ह्याप्पी बर्थडे, तिमी यस संसारको सबैभन्दा डिस्टर्ब गर्ने व्यक्ति हौ । साथै यो संसारको सबैभन्दा अचम्मको मान्छे तिमी हौ, यो कसरी सम्भव छ तिमी यस्तोहुन सक्यौ । जन्मदिनको शुभकामना। सोनाक्षी र जहिर प्रायः आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गरेका छन् । दुबैलाई हेर्दा उनीहरु एकअर्कासँग रिलेशनशिपमा छन् भन्ने लाग्छ, तर सोनाक्षीले जहीरलाई आफ्नो सबैभन्दा मिल्ने साथी मात्र भन्दै यसलाई अस्वीकार गर्दै आएकी छिन् । एक अन्तर्...
अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, २१ भदौ: नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।...
देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, अब त कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, अब त कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

Entertainment, International, Intresting, Lifestyle, News, Tech
काठमाडौं २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने अवस्था आएको बताएका छन् । बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले खेशको आम्दानी नभएको बताएका हुन् । ब्युरोकेसीको सहयोगबिना कुनै पनि देश अघि बनढ्ने दावी गरेका प्रधानमन्त्री देउवालले नताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी भएको बताए । ‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने रु कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, काम हुनुपर्छ नि , देशको आम्दानी हुनुपर्छ नि ।;देउवाले भने । देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताएका देउवाले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय ...
काठमाडौंका मेयर बालेन शाह पछि ताते पोखरा मेयर आचार्य पनि चलाए आफ्नै भवनमा डोजर

काठमाडौंका मेयर बालेन शाह पछि ताते पोखरा मेयर आचार्य पनि चलाए आफ्नै भवनमा डोजर

Entertainment, International, Intresting, Lifestyle, News, Tech
कास्की – पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुनः ३५ दिने सूचना दिएर आग्र...
रक्सीसँगै युवतीको पनि होम डेलिभरी : पैसा देउ, जे गर जहाँ लैजाउ

रक्सीसँगै युवतीको पनि होम डेलिभरी : पैसा देउ, जे गर जहाँ लैजाउ

Entertainment, International, Intresting, Lifestyle, News, Tech
नेपालसंग सीमा जोडिएको भारतीय क्षेत्रमा रक्सीसँगै युवतीको पनि होम डेलिभरी हुने गरेको खुलासा भएको छ । रेडलाइट क्षेत्रमा प्रहरीको लगातार छापा मारेपछि शरीरका व्यवसायीले यो नयाँ तरिका अपनाएका छन् । भर्खरै प्रहरीको दुई ठूला कारबाहीपछि यसको तार मुम्बई र कोलकातामा जोडिएको प्रष्ट भएको छ । प्रहरीले हालै मुम्बईबाट एक महिलालाई पनि पक्राउ गरेको थियो । अर्को, एक सिलगढीकी महिलाले पूर्णियामा आठ जना केटीहरूको फोजलाई सारेकी छन् । दुई दिनअघि पूर्णिया सहरको रामबाग इलाकामा एउटा घरबाट आठ युवती फेला परेका थिए । उनीहरूसँगै प्रहरीले रामबागबाट एक युवालाई पनि पक्राउ गरेको छ । युवासंगको सोधपुछमा आफूले बाहिरबाट युवती ल्याउने काम गर्ने गरेको बताए । उनी सिलगढीकी एक महिलाका लागि काम गर्छन्। यसका लागि उनले पारिश्रमिक पाउँछन् । पैसाको लोभमा उनले यो काम गरेका हुन् । यहाँको काम अर्को व्यक्तिले सम्हाल्छ। यहाँबाट केटीहरूलाई...
ईपीएसबाट कोरिया जाने नेपाली युवाको संख्या दोब्बर

ईपीएसबाट कोरिया जाने नेपाली युवाको संख्या दोब्बर

International, Intresting, Lifestyle, News
काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ । ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको हो । कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण गरेर ६ हजार ९१३ नेपाली युवामात्र लैजाने गरी भाषा परीक्षा गर्न वैदेशिक रोजगार विभाग ईपीएस शाखालाई अनुरोध गरेको थियो । शाखाका निर्देशक पुष्पराज कटुवालले उत्पादनमूलक क्षेत्रतर्फको पहिलो र दोस्रो चरणको कोरियन भाषा परीक्षा (ईपीएस टपिक, यूबिटी २०२२) बाट उत्तिर्ण हुने अनुमानित संख्या ६ हजार ९१३ हुने उल्लेख भएकोमा दुवै चरणको परीक्षाबाट उत्तिर्ण हुने संख्या थप ८ हजारको रोष्टर तयार गर्न अनुरोध भएको बताए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।...
बिहेपछी किन महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जान्छ ? यस्तो रहेछ अनाठो कारण

बिहेपछी किन महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जान्छ ? यस्तो रहेछ अनाठो कारण

Entertainment, International, Intresting, Lifestyle, News, Tech
बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ । बिबाहपछि शा रीरिक स म्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शा रिरीक स म्पर्क हुनु प्रकृतीको नियम नै हो । तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन । विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको...