Thursday, October 6
Shadow

Lifestyle

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

Entertainment, Horoscope, International, Intresting, Lifestyle, News, Sport, Tech
काठमाडौं, १४ असोज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।...
डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध: पूर्वराजा ज्ञानेन्द्र

डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध: पूर्वराजा ज्ञानेन्द्र

Intresting, Lifestyle, News, Tech
समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दसैँ पर्वको गहन आदर्श हो । हाम्रो संस्कार र व्यवहारमा दसैँ मनाउँदा विद्यमान पद्धति र जीवनप्रतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ । शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस्, दसैँ पर्वको यही आसय हो । त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर रहे–बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ–कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन । बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकाङ्क्षाअनुरूप संगठित राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ । तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर, आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दाबल्दो प्रश्न बनेको छ । पदलोलुप, सत...
देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए

Entertainment, International, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् ।  ...
सभामुख सापकोटार उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोक्का

सभामुख सापकोटार उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोक्का

Intresting, Lifestyle, News, Tech
प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ। सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो। अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ। यो समाचार नागरिक दैनिकमा छ । समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ। भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा शाह: पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्...
दसैंमा खसी बोकाको मासुको मूल्य निर्धारण, प्रतिकिलो ६ सय रुपैयाँ

दसैंमा खसी बोकाको मासुको मूल्य निर्धारण, प्रतिकिलो ६ सय रुपैयाँ

Entertainment, Intresting, Lifestyle, News, Tech
राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो । नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ । दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका( १ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ । यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए । विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मन...
बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

बा मरेपछि बाले छाडेर जानु भएको जग्गामा १ तले घर बनाउन सकेँ भन्दै चितवन पुगेर भावुक बने प्रचण्ड

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरमा सरेपछि खुशी ब्यक्त गरेका छन् । पानी पानीमा घर सरेका प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको प्रतिक्रिया दिएका छन् । प्रचण्डले आँफु शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताउँदा भने उनी भावुक बनेका थिए । बा बितेपछि बाको नाममा भएको केही जग्गामा घर बनाएका प्रचण्डले भने बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डल...
३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

Entertainment, Intresting, Lifestyle, News, Sport, Tech
यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लाइसेन्स...
जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोस

जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोस

Entertainment, Intresting, Lifestyle, News, Tech
काठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए । जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ? कमेन्ट गर्नुहोसकाठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए । त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।काठमाडौ महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्ले...
चुनावपछि श्रीपेचसहित राजालाई दरबार भित्र्याउछौं – अध्यक्ष राजेन्द्र लिङदेन

चुनावपछि श्रीपेचसहित राजालाई दरबार भित्र्याउछौं – अध्यक्ष राजेन्द्र लिङदेन

Intresting, Lifestyle, News, Tech
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे । ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे । राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने । लिङ्...
पाथीभरा माताले हामी सबैको कल्याण गरुँन,हेर्नुहोस् असोज १४ गते शुक्रबारको राशिफल

पाथीभरा माताले हामी सबैको कल्याण गरुँन,हेर्नुहोस् असोज १४ गते शुक्रबारको राशिफल

Horoscope, Intresting, Lifestyle, News
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन तपाईको आम्दानीको स्रोत बढ्ने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपा...