Monday, February 6
Shadow

Horoscope

कालापानी नेपालकाे कब्जामा, भारतकाे दादागिरि अतिभाे भन्दै नेपाली सेनाले चलायाे गाेली

कालापानी नेपालकाे कब्जामा, भारतकाे दादागिरि अतिभाे भन्दै नेपाली सेनाले चलायाे गाेली

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौँ — अन्तर्राष्ट्र्रिय सीमावर्ती क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कूटनीतिक पहल नहुँदा भारतीय बलमिच्याइँका घटना दोहोरिन थालेका छन् ।भारतले पछिल्लो पटक दार्चुला सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्न सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध धमाधम बनाउँदा पनि त्यसमा रोक लगाउन नेपालका तर्फबाट कूटनीतिक पहल हुन सकेको छैन । भारतीय उत्तराखण्ड सिँचाइ विभागको लगानी एवं सशस्त्र सीमा बल (एसएसबी) को सुरक्षा घेरामा पुलाघाटदेखि जहरलालसिंह नवियाल स्टेडियम नजिकै घट्टेखोलासम्म माघ ३ देखि पक्की तटबन्ध बनाइँदै गरेको हो ।८० करोड भारुमा तटबन्ध निर्माण सक्ने गरी भारतीय अरुण कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिइएको छ । भारतले नयाँ परियोजना साविकको तटबन्धभन्दा ७ मिटर नदी तटीय क्षेत्रमा छिरेर निर्माण अघि बढाएको छ ...
भर्खरै रविले गरे अर्को लोकप्रिय घोषणा, सारा नेपाली खुसि (रबिलाई साथ दिनेले शेर गर्नुस)

भर्खरै रविले गरे अर्को लोकप्रिय घोषणा, सारा नेपाली खुसि (रबिलाई साथ दिनेले शेर गर्नुस)

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागगी एक नेताले जानकारी दिए। पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए। तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि गत शुक्रबार लामिछानेले राजीनामा दिएका थिए।उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंस...
बालेन शाहबारे आयो यस्तो खबर, गरिबमारा नीति लिएर एक्लै हिड्न खोजेपछि एक्लिए बालेन्द्र साह !

बालेन शाहबारे आयो यस्तो खबर, गरिबमारा नीति लिएर एक्लै हिड्न खोजेपछि एक्लिए बालेन्द्र साह !

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन् ।गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ । ‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, जीविका चलाउँदै आएकाको मुहारमा फक्रने मुस्कान पनि हो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका ओम थपलिया भन्छन्, ‘पछिल्लो समय ठेलामा साग बेच्नेदेखि दरबारमार्गमा स्यान्डविच बेच्नेसम्मको अनुहार ओइलाएको छ ।’ अझ पछिल्लो समय दरबारमार्गमा पार्किङ हटाएसँगै मेयर साह ‘इलिटवर्ग’ को पनि निसानामा परेको थपलिया बताउँछन् । ‘सधैं गुलजार रहने दरबारमार्ग विकल्प नदिई पार्किङ हटाउँदा बजार सुनसान बनेको छ,’ उनले भने, ‘एक्लै अगाडि बढ्न ख...
आज माघ २२: आजको राशफल यी राशिलाई अत्यन्तै ठूलो संकट, सतर्क रहनुहोला

आज माघ २२: आजको राशफल यी राशिलाई अत्यन्तै ठूलो संकट, सतर्क रहनुहोला

Horoscope, Intresting, Lifestyle, News, Tech
मेष – केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष – साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । मिथुन – गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । कर्कट...
रबीबारे सबिता माताको ड’रलाग्दो खुलासा, सुनेर रबीको त होस नै उड्यो, अस्ति भनेको आज ठ्याक्कै मिल्यो..

रबीबारे सबिता माताको ड’रलाग्दो खुलासा, सुनेर रबीको त होस नै उड्यो, अस्ति भनेको आज ठ्याक्कै मिल्यो..

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
रबी लामिछाने बारे सबिता माताले गरेको भविष्यवाणी मिलेको छ । आफुले गरेको भविष्यवाणी मिलेपछी सबिता माता खुसी हुँदै यो दु:खद घटना नभै हुनैपर्ने हटना हो भनेकी छिन ।रबीलाई फेरि ठूलो दशा लाग्ने बताएकी सबिता माताले आज ठ्याक्कै मिलेको छ । रातारात आज अर्को मुद्दा दर्ता भएको छ । फेरि पनि सबिता माताले रबीबारे झन खतरा भन्दै डरलाग्दो भविष्यवाणी गरेका छन । Mata Sabita Acharya Youtube Channel मा प्रकाशन गरिएको उक्त भिडियोमा यो कुरा जानकारी गराएकी हुन । उनीले भनेकी छिन २-२ नागरिकता लिने मान्छे जेलमा पर्छन, त्यसमा मुद्दा लाग्छ ।अनागरिकले केही गर्न पाउँदैन, अनागरिक भएका मान्छे जे ल गएका र त्यस्ता मान्छे आफू कहाँ आएको पनि बताएकी छिन । फैसला न आउँदै धेरैले के हुन्छ भन्ने सोधेको तर आफुले कानुनको बिश्वास गरेको बताइन ।नेपालको कानुन सफल छ, म बिश्वास गर्छु, म ढुक्क छु कुनैपनी पैसाको चलखेल हुँदैन भनेर प्रतिक्रिया...
रबि लामिछानेको फर्जि पासपोर्टमा यस्तो सम्म भेटियो, अनुसन्धानमा अमेरिकाको साथ, रबि नराम्रोसङ्ग फसे

रबि लामिछानेको फर्जि पासपोर्टमा यस्तो सम्म भेटियो, अनुसन्धानमा अमेरिकाको साथ, रबि नराम्रोसङ्ग फसे

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौ –रवि लामिछानेले आफू गृहमन्त्री भएपछि रोकेका उनकाे पासपाेर्टकाे छानविन पुनः शुरू भएकाे छ । नागरीकता लिएपछि उनले पासपाेर्ट बुझाएसँग उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको हाे ।सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो । यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ । लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो ।तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन । परराष्ट्रले यहाँस्थित अमेरिकी दूतावासलाई भन...
अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन

अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैनअमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन काठमाडौं । अधिवक्ता स्वागत नेपालले नेपालको गृहमन्त्रीको नागरिकता नरहेको विषय निकै घिन लाग्ने संसारकै कुरुप चित्र रहेको टिप्पणी गरेका छन् ।मंगलबार एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा अधिवक्ता नेपालले नागरिकता नभएपछि मन्त्रीको गृहमन्त्रीको पद फुत्किएपछि नागरिकता लिन सीडीओ कार्यालय जानु भनेको संसारकै कुरुप चित्र रहेको बताए । उनले भने, ‘जुन देशमा नागरिकता दिने मन्त्रालयको मन्त्रीकै नागरिकता छैन ।’ ‘नागरिकता लिन लाइनमा भनेर झुठो फोटो त आयो । रवि लामिछानेजीले नागरिकता सोफामा बसेर लिनुभयो’, उनले भने, ‘मन्त्री खुस्किएपछि नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता लिन गयो ।’ अधिवक्ता नेपालले भने, ‘म...
रबीजी तपाइको यस्तै तालले अर्को चुनावमा स्वतन्त्र पार्टीले १ सिट पनि जित्दैन – मेयर हर्क साङपाङ

रबीजी तपाइको यस्तै तालले अर्को चुनावमा स्वतन्त्र पार्टीले १ सिट पनि जित्दैन – मेयर हर्क साङपाङ

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
धरान उपमहानगरपालीकाका मेयर हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेको नामै तोकेर भर्खरै एउटा स्टेटस लेखका छन ।हिजोसम्म सामाजिक संजाल फेशबुकमा रबीको पुरै समर्थन गर्दै दर्जनौं पोष्ट गरेका हर्कके यो पटक भने अलि फरक धारणा राखेका हुन । रबी लामिछाने यति धेरै अपमानित भएर सरकारमा सहभागी नहोस भन्ने साङपाङको धारणा छ । जनताबाट यति धेरै बिरोध हुँदा पनि स्वतन्त्र पार्टी सरकारमा गयो भने अर्को चुनावमा १ सिट मात्र आउँने हर्कको अनुमान छ । पार्टी निर्माण भाइ छोटो समयमा यो अवस्थमा पुगेका रबी र स्वतन्त्र पार्टी सरकारमा गएको १ महिनामै हरेक ठाउँंमा, हरेक निर्णयमा चुकेको देखेर जमता पनि चरम निरासा भएको बेला हर्कको यो पोष्टले पनि चर्चा पाएको छ । अहिले रबी र स्वतन्त्र पार्टीका सांसदहरुलाई हिजो बोलेका कामहरु बिर्सेको र अहिले सत्ता स्वर्थमा नैतिकता गुमाएको, उहीँ पुराना दलभन्दा अझै खतम भने...
रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)

रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्)रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ?..,(भिडियो हेर्नुस्) रबि लामिछानेले प्रचण्ड भेटेर फर्किए लगत्तै दिए चे`तावनी सहितको अ`ल्टिमेटम, रास्वपा आजै सरकार छोड्दै ? | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (पुस ११ गते) बिहीबार सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार १ हजार २ सय रुपैयाँले बढ्दै १ लाख ७ हजार ५ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला १ लाख ७ ...
रविलाई फ्लप पार्दै प्रचण्डले लिए एक्सन, १५० डिएसपीको एकैपटक गरिदिए सरुवा, हेर्नुस को कहाँ पुगे

रविलाई फ्लप पार्दै प्रचण्डले लिए एक्सन, १५० डिएसपीको एकैपटक गरिदिए सरुवा, हेर्नुस को कहाँ पुगे

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
रविलाई फ्लप पार्दै प्रचण्डले लिए एक्सन, १५० डिएसपीको एकैपटक गरिदिए सरुवा, हेर्नुस को कहाँ पुगे प्रकाशित: २०७९ माघ १९ गते, बिहिबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस) काठमाडौ । ९५ एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले एक सय ५० जना नायब उपरीक्षक(डिएसपी)को सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका कमाण्डर फेरिएका छन् । सरुवाअनुसार इप्रका इटहरीमा पवन भट्टराई, जुम्लामा प्रल्हाद कार्की, जनसेवा वृत्तमा भेषराज रिजाल, इप्रका लहानमा भोला भट्ट, इप्रका दमकमा मनोज लामा, ठिमी वृत्तमा रविनद श्रेष्ठ, तेह्रथुममा राजन चापागाई, ताप्लेजुङमा राजन लिम्बु, कीर्तिपुर वृत्तमा राजु लामा, डोल्पामा शिव कुमार बढुथोकी, जाजरकोटमा सन्तोष रोका, इप्रका कोलहपुरमा सुन्दर तिवारी, रसुवामा सुवास बुढाथोकीको सरुवा भएको छ । डिएसपी अञ्जना श्रेष्ठको पूर्वी रुकुम, उमेश जोशीको सातदोबाटो वृत्त, किशोर लम्सा...