Monday, February 6
Shadow

nestionl

कालापानी नेपालकाे कब्जामा, भारतकाे दादागिरि अतिभाे भन्दै नेपाली सेनाले चलायाे गाेली

कालापानी नेपालकाे कब्जामा, भारतकाे दादागिरि अतिभाे भन्दै नेपाली सेनाले चलायाे गाेली

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौँ — अन्तर्राष्ट्र्रिय सीमावर्ती क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कूटनीतिक पहल नहुँदा भारतीय बलमिच्याइँका घटना दोहोरिन थालेका छन् ।भारतले पछिल्लो पटक दार्चुला सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्न सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध धमाधम बनाउँदा पनि त्यसमा रोक लगाउन नेपालका तर्फबाट कूटनीतिक पहल हुन सकेको छैन । भारतीय उत्तराखण्ड सिँचाइ विभागको लगानी एवं सशस्त्र सीमा बल (एसएसबी) को सुरक्षा घेरामा पुलाघाटदेखि जहरलालसिंह नवियाल स्टेडियम नजिकै घट्टेखोलासम्म माघ ३ देखि पक्की तटबन्ध बनाइँदै गरेको हो ।८० करोड भारुमा तटबन्ध निर्माण सक्ने गरी भारतीय अरुण कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा दिइएको छ । भारतले नयाँ परियोजना साविकको तटबन्धभन्दा ७ मिटर नदी तटीय क्षेत्रमा छिरेर निर्माण अघि बढाएको छ ...
भर्खरै रविले गरे अर्को लोकप्रिय घोषणा, सारा नेपाली खुसि (रबिलाई साथ दिनेले शेर गर्नुस)

भर्खरै रविले गरे अर्को लोकप्रिय घोषणा, सारा नेपाली खुसि (रबिलाई साथ दिनेले शेर गर्नुस)

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागगी एक नेताले जानकारी दिए। पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए। तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि गत शुक्रबार लामिछानेले राजीनामा दिएका थिए।उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंस...
बालेन शाहबारे आयो यस्तो खबर, गरिबमारा नीति लिएर एक्लै हिड्न खोजेपछि एक्लिए बालेन्द्र साह !

बालेन शाहबारे आयो यस्तो खबर, गरिबमारा नीति लिएर एक्लै हिड्न खोजेपछि एक्लिए बालेन्द्र साह !

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन् ।गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ । ‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, जीविका चलाउँदै आएकाको मुहारमा फक्रने मुस्कान पनि हो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका ओम थपलिया भन्छन्, ‘पछिल्लो समय ठेलामा साग बेच्नेदेखि दरबारमार्गमा स्यान्डविच बेच्नेसम्मको अनुहार ओइलाएको छ ।’ अझ पछिल्लो समय दरबारमार्गमा पार्किङ हटाएसँगै मेयर साह ‘इलिटवर्ग’ को पनि निसानामा परेको थपलिया बताउँछन् । ‘सधैं गुलजार रहने दरबारमार्ग विकल्प नदिई पार्किङ हटाउँदा बजार सुनसान बनेको छ,’ उनले भने, ‘एक्लै अगाडि बढ्न ख...
बानेश्वरमा छोरीको घाँटी रेटेर आफैं आत्महत्या गर्नुको कारण भेटियो, यस्तो लेखछन् सुसाइट नोट

बानेश्वरमा छोरीको घाँटी रेटेर आफैं आत्महत्या गर्नुको कारण भेटियो, यस्तो लेखछन् सुसाइट नोट

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार आफ्नै सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरी आफूले पनि आत्महत्या गरेका बाबुको सुसाइट नोट भेटिएको छ । प्रहरीका अनुसार रामेछाप खाँडादेवीका किशोर भण्डारीले छोरीको हत्या र आफूले आत्महत्या गर्नुभन्दा अगाडि लेखेको सुसाइट नोट फेला परेको हो । सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेको प्रहरीको भनाइ रहेको छ । छोरी शारीरिक रुपमा अशक्त रहेको र उनको उपचारका लागि आफूले पहल गर्न नसकेको कारण दिक्क लागेको भण्डारीले उल्लेख गरेका छन् । भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन् । उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो ।भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन् ।अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने त...
स्काई लाइट नेपालको ब्यानरमा उत्पादन भएको नेपाली टेलीचलचित्र उठी बासको भाग एक सार्बजनिक….

स्काई लाइट नेपालको ब्यानरमा उत्पादन भएको नेपाली टेलीचलचित्र उठी बासको भाग एक सार्बजनिक….

Entertainment, Intresting, Lifestyle, nestionl, News, Sport, Tech, Video
स्काई लाइट नेपाल को ब्यानर मा उत्पादन भएको नेपाली टेली चलचित्र उठी बास को भाग एक सार्बजनिक भएको छ ।उक्त सिरियल स्काई लाइट नेपालको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ । र उक्त सिरियल दर्शक हरुको अपार माया पाउन सफल भएको छ। जसमा मुख्य कलाकारको भूमिकामा ललित सिंह साउद सुक्र तमाङ्ग बिदुर पोखरेल संगीता सिर्पली सन्तोष भट्टराई सिर्जना तिमल्सिना सोनी अधिकारी लगायात अन्य कलाकार हरु छन् भनेछायांकन फिरोशी क्षेत्री र सम्पादन ललित सिंह साउद ले गरेका छन् भने उक्त टेली चलचित्र सुक्र तमाङ्गले निर्माण गरेका हुन् । हेर्नुस भिडियो https://youtu.be/zOj1z4efrYo...
१ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

१ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् । रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ । चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् । लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक भएका छैनन् । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ । तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।मैले सिधा कुरा...
रबीबारे सबिता माताको ड’रलाग्दो खुलासा, सुनेर रबीको त होस नै उड्यो, अस्ति भनेको आज ठ्याक्कै मिल्यो..

रबीबारे सबिता माताको ड’रलाग्दो खुलासा, सुनेर रबीको त होस नै उड्यो, अस्ति भनेको आज ठ्याक्कै मिल्यो..

Entertainment, Horoscope, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
रबी लामिछाने बारे सबिता माताले गरेको भविष्यवाणी मिलेको छ । आफुले गरेको भविष्यवाणी मिलेपछी सबिता माता खुसी हुँदै यो दु:खद घटना नभै हुनैपर्ने हटना हो भनेकी छिन ।रबीलाई फेरि ठूलो दशा लाग्ने बताएकी सबिता माताले आज ठ्याक्कै मिलेको छ । रातारात आज अर्को मुद्दा दर्ता भएको छ । फेरि पनि सबिता माताले रबीबारे झन खतरा भन्दै डरलाग्दो भविष्यवाणी गरेका छन । Mata Sabita Acharya Youtube Channel मा प्रकाशन गरिएको उक्त भिडियोमा यो कुरा जानकारी गराएकी हुन । उनीले भनेकी छिन २-२ नागरिकता लिने मान्छे जेलमा पर्छन, त्यसमा मुद्दा लाग्छ ।अनागरिकले केही गर्न पाउँदैन, अनागरिक भएका मान्छे जे ल गएका र त्यस्ता मान्छे आफू कहाँ आएको पनि बताएकी छिन । फैसला न आउँदै धेरैले के हुन्छ भन्ने सोधेको तर आफुले कानुनको बिश्वास गरेको बताइन ।नेपालको कानुन सफल छ, म बिश्वास गर्छु, म ढुक्क छु कुनैपनी पैसाको चलखेल हुँदैन भनेर प्रतिक्रिया...
रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । यो पनि पढ्नुहोस् :- ‘स्वतः विजयी’ घोषित हुनसक्ने सम्भावना केलाउँदै उमेश श्रेष्ठ, निर्वाचन आयोगसँग जवाफ माग्ने। गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको छ । भोलि पुन: बैठक बस्नेगरी नेत...
रबि लामिछाने नराम्रोसङ्ग फसे, फर्जि पासपोर्टमा यस्तो सम्म भेटियो, केस अमेरिकासम्म पुग्यो

रबि लामिछाने नराम्रोसङ्ग फसे, फर्जि पासपोर्टमा यस्तो सम्म भेटियो, केस अमेरिकासम्म पुग्यो

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौ । रवि लामिछानेले आफू गृहमन्त्री भएपछि रोकेका उनकाे पासपाेर्टकाे छानविन पुनः शुरू भएकाे छ । नागरीकता लिएपछि उनले पासपाेर्ट बुझाएसँग उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको हाे ।सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो । यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ । लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो । तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन ।परराष्ट्रले यहाँस्थित अमेरिकी दूतावासलाई भ...
भित्रभित्र चल्यो यस्तो चलखेल, राहदानी कसूरमा दोषी ठहरे सधैंभरि चुनाव लड्न अयोग्य हुन्छन रवि लामिछाने

भित्रभित्र चल्यो यस्तो चलखेल, राहदानी कसूरमा दोषी ठहरे सधैंभरि चुनाव लड्न अयोग्य हुन्छन रवि लामिछाने

Entertainment, International, Intresting, Lifestyle, nestionl, News, Sport, Tech
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका निवर्तमान उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने गत आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएर तत्कालै गृह मन्त्रालयमा फर्कन खोजे । प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई तत्काल जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कतिपय नेताहरूले उनीमाथिको राहदानी दुरुपयोगको जाहेरी प्रहरीमा पुगेकाले उनलाई मन्त्रालय दिन नसकिने बताएका छन् । उनी विरुद्ध पेश भएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ, तर वैकल्पिक उपायबाट दर्ता भएमा उनलाई राजनीतिक रूपमा नै संकट पर्ने देखिन्छ । ‘राहदानी दुरुपयोगको जाहेरी अलि गम्भीर प्रकृतिकै देखियो, प्रहरीले दर्ता नगरेकै कारण जाहेरी रोकिंदैन, सरकारी वकिलको कार्यालयमा पेश गरेर वा हुलाक मार्फत पनि दर्ता हुनसक्छ’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘अलि गम्भीर प्रकृतिको यो मुद...